बराबरीमा रोकियो बार्सिलोना
आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले ओसासुनासँग २-२ गोलको बराबरी खेलेको हो ।
आइतबार भएको खेलमा लेष्टरले न्युकासल युनाईटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै एपीएफले पहिलो एक अंक जोडेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र एपीएफले गोलरहित बराबरी खेलेका छन् ।
मड्रिड डर्बीको यो खेल दुबै टिमका लागि महत्वपूर्ण छ ।
वेस्टह्यामले बर्निलविरुद्धको खेल जित्दै तेस्रो स्थानको चेल्सीसँगको दुरी कम गर्ने दाउमा हुनेछ ।
तर बर्सिलोनाका प्रशिक्षक जाभीले आफूलाई त्यस्तो घटनाबारे कुनै जानकारी नरहेको बताए ।
क्यामरुनका पूर्व स्ट्राइकर इटो शनिबार भएको चुनावबाट क्यामरुन एफएको अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिबार राति भएको खेलमा मिलानले उडीनेजेसँग १-१ गोलको बराबरी खेलेको हो।
शनिबार राति युभेन्ट्सले सिरि एमा भेनेजियासँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।