गोसेन्स इन्टरमा अनुबन्धित
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इटालियन क्लब इन्टर मिलानले डिफेन्डर रोबिन गोसेन्सलाई लोनमा अनुबन्ध गरेको छ ।
इन्टरले जर्मन डिफेन्डरलाई एट्लान्टाबाट लोनमा अनुबन्ध गरेको हो ।
एट्लान्टाले गोसेन्सलाई स्थायी खेलाडीको रुपमा अनुबन्धको लागि विकल्प समेत दिएको छ ।
२७ वर्षीय गोसेन्स सिरी ए मा उत्कृष्ट विङ्ग ब्याक माधे एक हुन् ।
गोसेन्सले इन्टरमा १८ नम्बरको जर्सी लगाउने छन् ।
एट्लान्टाका लागि उनले १ सय ५० बढी खेल खेलेका छन् ।
गोसेन्स इन्टरमा अनुबधित








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

