लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको जित
शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ४-० गोल अन्तरले हराएको हो ।
शनिबार राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ४-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको फाइनल खेलमा पोखराको एबिसी भेट्रान्सलाई ३–० ले पराजित गर्दै उसले पाँचौ स्वर्गीय रञ्जित गुरुङ भेट्रान्स फुटबलको उपाधि उचालेको हो ।
शनिबार भएको खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले संकटा क्लबमाथि १-० गोलको जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र संकटाले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्स त्रिभुवन आर्मीसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
आर्मीलाई जित दिलाउन जगजित श्रेष्ठ, दिनेश हेन्जन र सुमन अर्यालले एक एक गोल गरे । फ्रेन्ड्सका जमल एन्थोनीले एक गोल फर्काए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले २-० गोलको अग्रता बनाएको छ ।
यही फ्रेन्ड्सले सहिद स्मारक लिग ए डिभजिन ०७८ मा शनिबार दशरथ रंगशालामा आर्मीको सामना गर्दैछ ।
मेउनियरले १४ औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए ।
कोनोर गालाघेरले ६९ औ मिनेटमा गोल गर्दै क्रिस्टललाई अग्रता दिलाएका थिए ।