डियाज लिभरपुलमा अनुबन्धित
आइतबार, १६ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले विंगर लुइस डियाजलाई अनुबन्ध गरेको छ ।
लिभरपुलले कोलम्बियाका विंगरलाई पोर्चुगिज क्लब पोर्टोबाट क्लबमा अनुबन्ध गरेको हो ।
२५ वर्षीय विंगरले लिभरपुलसँग साढे पाँच वर्षको सम्झौता गरेका छन् ।
लिभरपुलमा डियाजले २३ नम्बरको जर्सी लगाउने छन् ।
डियाजले पोर्टोका लागि १ सय २५ खेलमा ४१ गोल गरेका छन् ।
कोलम्बियाका लागि उनले ३१ खेलमा ७ गोल गरेका छन् ।
डियाज लिभरपुलमा अनुबन्धित






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


