उरुग्वेको प्रशिक्षकको रुपमा उनको पहिलो खेल विश्वकप छनोट अन्तर्गत पाराग्वेविरुद्ध हुनेछ ।
लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लबविरुद्धको खेलका लागि पुलिसको टिम बुधबार पोखरा प्रस्थान गरेको हो ।
साउदी अरबको राजधानी रियाधस्थित मार्सुल पार्क स्टेडियममा भएको खेलमा बार्सिलोनालाई पेनाल्टीमा पराजित गर्दै बोका जुनियर्सले उपाधि जितेको हो ।
चोटका कारण रिचार्लिसन मैदान बाहिर रहने भएका हुन् ।
लिग अन्तर्गत नेपाल पुलिस क्लबविरुद्धको खेलका लागि मनाङको टिम बुधबार बिहान पोखरा प्रस्थान गरेको हो ।
पीएसजीले अब रियल मड्रिडको सामना गर्नेछ र यो नै त्यस्तो खेल हुनेछ, जसमाथि सबैको नजर हुनेछ ।
पहिलो पल्ट होइन्, उनी दोस्रो पल्ट गलत कारणले चर्चामा रहे, आर्सनलले तय गरेको अनुशासन तोडेको आरोपमा । यही क्रममा उनको कप्तानी पनि खोसिएको छ ।
मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई ५-० गोल अन्तरले हराएको हो ।
मंगलबार राति भएको खेलमा सिटीले लिड्स युनाईटेडलाई ७-० गोल अन्तरले हराएको हो ।
बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा नेपालले श्रीलंकाविरुद्ध खेल्नेछ ।
टुट्टोस्पोर्ट्सले आयोजना गरेको भोटिङमा सर्वाधिक भोट प्राप्त गर्दै लेवान्डोस्कीले यस अवार्ड जितेका हुन् ।