इरान विश्वकपमा छनोट
इरान एसियाली मुलुकबाट २०२२ को विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो देश बनेको छ ।
इरान एसियाली मुलुकबाट २०२२ को विश्वकपमा स्थान सुरक्षित गर्ने पहिलो देश बनेको छ ।
चाम्बर सन् २०१४ मा साउथाम्पटनबाट आर्सनल आएका थिए ।
सातौ संस्करणको लामागाउँ गोल्डकपमा नेपालको मिलियन फ्रेन्डर्स क्लब (एमएफसी) पान्दाम फाइनल प्रवेश गरेको छ ।
बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्धका लागि तयारी थालेको द एथ्लेटिकले जनाएको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र आर्मीले गोलरहित बराबरी खेलेका छन् ।
मैत्रीपूर्ण खेलमा पराजय भोगे त्यसको जिम्मेवार आफूमात्र हुने समेत बताएका छन् ।
यता अर्जेन्टीनाका मुख्य खेलाडी लियोनल मेस्सीले पनि चिलीविरुद्धको खेल गुमाउने भएका छन् ।
संघले व्यवस्थापन समितिका सदस्यहरुलाई समेत बर्खास्त गरेको छ ।
यिनै ७४ वर्षीय हडसनले फेरि एकपल्ट प्रशिक्षकको भूमिका सम्हालेका छन् र यसपल्ट उनको काम हो, वाटफोर्डलाई रेलिगेसनबाट बचाउने।
वाटफोर्डले फ्रेन्च क्लब बोर्डूअक्सबाट विंगर कालुलाई अनुबन्धित गरेको हो ।
बुधबार राति भएको खेलमा मालीलाई पेनाल्टी सुटआउटमा ६-५ गोल अन्तरले हराएर गिनीले अन्तिम आठको यात्रा तय गरेको हो ।