नाइजेरियन विंगर कालु वाटफोर्डमा
बिहिबार, १३ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वाटफोर्डले नाइजेरियन विंगर सामुएल कालुलाई अनुबन्ध गरेको छ ।
वाटफोर्डले फ्रेन्च क्लब बोर्डूअक्सबाट विंगर कालुलाई अनुबन्धित गरेको हो ।
२४ वर्षीय विंगरले वाटफोर्डसँग साढे तीन वर्षको सम्झौता गरेका छन् ।
नाइजेरियाका अन्तराष्ट्रिय कालु २०२५ सम्म वाटफोर्डमा रहने छन् ।
जनवरी ट्रान्सफरमा चौंथो खेलाडीको रुपमा वाटफोर्डले कालुलाई अनुबन्ध गरेको हो ।
कालुले नाइजेरियाका लागि १७ खेल खेलेका छन् ।
नाइजेरियन विंगर कालु वाटफोर्डमा






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


