चाम्बर एस्टन भिल्लामा
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता

काठमाडौं । एस्टन भिल्लाले डिफेन्डर कालुम चाम्बरलाई साढे तीन वर्षका लागि अनुबन्धन गरेको छ ।
आस्टन भिल्लाले चाम्बरलाई आर्सनलबाट साढे तीन वर्षका लागि अनुबन्धन गरेको हो ।
२७ वर्षीय चाम्बरले आर्सनलका लागि यस सिजनमा केवल ५ खेल खेलेका छन् र उनी सम्झौताबिहिन रहेका थिए ।
चाम्बरले फ्रि ट्रान्फरमा आस्टन भिल्लामा अनुबन्धित भएका हुन् ।
चाम्बर सन् २०१४ मा साउथाम्पटनबाट आर्सनल आएका थिए ।
#कालुम चाम्बर






-1766593825391.webp&w=3840&q=75)



-1766583817323.jpg&w=3840&q=75)


