मरिससका दुई खेलाडी कोरोना मुक्त
शुक्रबार, १४ माघ २०७८खेलपाटी संवाददाता
काठमाडौं । मैत्रीपूर्ण खेल खेल्न नेपाल आएका अफ्रिकी राष्ट्र मरिससका दुई खेलाडी कोरोना मुक्त भएका छन् ।
मरिसस फुटबल एसोसियसनले कोरोना देखिएका चार खेलाडीमध्ये दुई खेलाडी कोरोनाबाट मुक्त भएको जनाएको छ ।
कोरोना मुक्त हुनेमा लोइक मिशेल र कर्लसन अगाथे रहेका छन् ।
दुबै खेलाडी टिममा सामेल भएका छन् ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो खेल भोलि शनिबार हुनेछ । दोस्रो खेल मंगलबार हुनेछ ।
मरिससका दुई खेलाडी कोरोना मुक्त








%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

