पुलिसविरुद्ध सातदोबाटोलाई अग्रता
सातदोबाटोस्थित एन्फा कप्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले १-० गोलको अग्रता बनाएको छ ।
सातदोबाटोस्थित एन्फा कप्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा सातदोबाटोले १-० गोलको अग्रता बनाएको छ ।
एभर्टनका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले मिना १० हप्ता मैदानमा नहुने बताएका छन् ।
यसपल्ट पनि उसको स्थिति त्यस्तै छ । यही च्यासलले ०७८ को ए डिभिजनमा शनिबार दशरथ रंगशालामा डिफेन्डिङ च्याम्पियन मछिन्द्रको सामना गर्दैछ ।
सातदोबाटो नेपाली फुटबलको माथिल्लो डिभिजनका लागि नयाँ हो । उसका लागि सहिद स्मारक लिग ए डिभिजन ०७८ डेब्यु गर्दैको प्रतियोगिता हो ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार यिनै दुई भिड्दै छन् र अपेक्षा गर्न सकिन्छ, एक अर्को उत्कृष्ट खेल हेर्न पाइनेछ ।
शुक्रबार राति भएको खेल पीएसजीले रेनसलाई १-० गोल अन्तरले हराएको हो।
लिगको दशौँ चरण अन्तर्गत शनिबार तीन खेलहरु हुनेछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मी र जावलाखेलले १-१ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
माङसेबुङ गाउँपालिका–५ स्थित आत्मानन्द खेल मैदानमा शुक्रबार भएको खेलमा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरीलाई १–० गोल अन्तरले पराजित गर्दै जनता सेभेन सेमिफाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा आर्मीले जावलाखेलसँग १-१ गोलको बराबरी खेलेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मी र जावलाखेलले गोलरहित बराबरी खेलेका छन् ।
शुक्रबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले हराउँदै फ्रेन्ड्सले पहिलो जित निकालेको हो ।