शनिबार, कार्तिक २३, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
एल क्लासिकोमा रियलको जित

एल क्लासिकोमा रियलको जित

रोमाञ्चक एल क्लासिकोमा लिग लिडर रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १०, २०८२
Read more →
हालान्डको गोल श्रृंखला समाप्त

हालान्डको गोल श्रृंखला समाप्त

एर्लिङ हालान्डको गोल श्रृंखला आइतबार समाप्त भएको छ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १०, २०८२
Read more →
घाइते बार्सिलोना !

घाइते बार्सिलोना !

राफिन्हा बार्सिलोनाको चोटग्रस्त खेलाडी सूचीमै रहने भएका छन् र लेफ्ट–ब्याक जुल्स कुन्डे पनि आइतबारको एल क्लासिको खेल्ने नखेल्ने अझै निश्चित भइसकेको छैन।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १०, २०८२
Read more →
अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

अर्जेन्टिनाले अंगोलासँग मैत्रीपूर्ण खेल खेल्ने

लाटिन अमेरिकाको विश्वकप छनोट सकिएको केही दिनमै अब त्यस क्षेत्रका टिमहरू तयारी खेलतर्फ ध्यान दिइरहेका छन्।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १०, २०८२
Read more →
पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

पुरानो लयमा फर्किन खोज्दै युनाइटेड

के म्यानचेस्टर युनाइटेड आफ्नो पुरानो लयमा फर्किएको हो? अहिले नै यसो भन्नु अतिरञ्जना हुनेछ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १०, २०८२
Read more →
कीर्तिमानी हाकिमी

कीर्तिमानी हाकिमी

शनिबार राति मोरक्कन डिफेन्डर अक्राफ हाकिमीले उत्कृष्ट प्रदर्शन गरे।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १०, २०८२
Read more →
अझै रोकिएन लिभरपुलको खराब लय

अझै रोकिएन लिभरपुलको खराब लय

लिभरपुलको खराब लय अझै पनि रोकिएको छैन। प्रिमियर लिगमा उत्कृष्ट सुरुआतपछि अहिले आर्ने स्लटको टोली लगातार हारको श्रृंखलामा छ। शनिबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डको मैदानमा ३–२ को हार बेहोरेको हो।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १०, २०८२
Read more →
रोनाल्डोले पुर्‍याए ९५०औं गोल

रोनाल्डोले पुर्‍याए ९५०औं गोल

क्रिस्टियानो रोनाल्डो आफ्नो करिअरको १००० गोलको माइलस्टोन नजिकिँदै छन्।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक १०, २०८२
Read more →
न्युक्यासलको अन्तिम मिनेटमा जित

न्युक्यासलको अन्तिम मिनेटमा जित

सेन्ट जेम्स पार्कमा शनिबार सम्पन्न खेलमा ब्रुनो गुइमारेसले ९०औं मिनेटमा गोल गर्दै न्युक्यासललाई फुलह्याममाथि २–१ को जित दिलाए।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०८२
Read more →
दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

दोस्रो स्थानमा उक्लिने मौका चेल्सीले गुमायो

चेल्सीले इङ्लिस प्रिमियर लिगको अंक तालिकाको शीर्ष दुईमा पुग्ने मौका गुमाएको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०८२
Read more →
पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

पहिलो खेलमै मणिसम्मिलित पारो पराजित

नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर मणिकुमार लामासम्मिलित पारो एफसी एएफसी च्यालेन्ज लिगको पहिलो खेलमै पराजित भएको छ।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०८२
Read more →
रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

रियलको जर्सीमा खेल्न आतुर ‘वन्डर किड’

ब्राजिलियन युवा खेलाडी एन्ड्रिकले यस सिजन अहिलेसम्म रियल मड्रिडको जर्सीमा मैदान उत्रिने मौका पाएका छैनन्।

By खेलपाटी संवाददाताशनिबार, कार्तिक ९, २०८२
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 8 of 2124Next