सोमबार, २५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

सोमबार, २५ फाल्गुण २०८२खेलपाटी संवाददाता
राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन
Loading ad...
mustang rice ad

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) को आगमी १२ चैत गते तय गरिएको साधारण सभा तथा निर्वाचन स्थगित गर्न निर्देशन दिएको छ।

राखेपको संघ–संस्था समन्वय शाखाका प्रमुख चन्द्रकुमार राईले सोमबार एन्फालाई पत्र पठाउँदै आफ्नो स्वीकृतिबिना साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया तत्काल स्थगित गर्न अनुरोध गरेका हुन्।

एन्फाले माघ २८ गते आगामी ४ वर्षे कार्यकालका लागि निर्वाचन गर्ने भन्दै तालिका सार्वजनिक गरेको थियो। तर, निर्वाचन आचारसहिंताले गर्दा निर्वाचन सरेको थियो। पछिल्लोपल्ट २२ फागुनमा नयाँ निर्वाचन तालिका प्रकाशन गर्दै १३ चैतमा निर्वाचन गर्ने अर्को सूचना जारी गरेको थियो।

तर, राखेपले राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को नियम ७ (ग) र राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ (ङ) अनुसार परिषद्को स्वीकृति नभएसम्म एन्फाको साधारण सभा तथा निर्वाचनसम्बन्धी सम्पूर्ण काम कारबाही रोक्न निर्देशन दिएको हो।

Sign 09-03-2026 16.55 (1)_page-0001 (1)

‘परिषद्को स्वीकृती नभए सम्म संघको साधारण सभा (अर्डिनरी कग्रेस) तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्न राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ को (ङ) वमोजिम जानकारीका लागि अनुरोध छ,’ पत्रमा भनिएको छ।

राखेपले यसअघि नै एन्फालाई प्रचलित कानून बमोजिम साधारण सभा गर्न ११ बुँदे निर्देशनसहित पत्राचार गरेको थियो। तर, उक्त निर्देशनको अवज्ञा गर्दै एन्फाले निर्वाचन प्रक्रिया अघि बढाएको भन्दै उपाध्यक्ष विराटजंघ शाही र केन्द्रीय सदस्य रुपेश अधिकारीले उजुरी हालेका थिए।

यस्तो कार्यले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठा तथा फुटबल खेलको विकासमा नकारात्मक असर पर्ने भन्दै गुनासो आएको राखेपले जनाएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विभागीय डर्बीमा आर्मी हाबी

विभागीय डर्बीमा आर्मी हाबी

प्लानिङसँग एपीएफले गुमायो २ अंक

प्लानिङसँग एपीएफले गुमायो २ अंक

राखेपले रोक्यो चैत्र १३ गते तय भएको  एन्फा निर्वाचन

राखेपले रोक्यो चैत्र १३ गते तय भएको एन्फा निर्वाचन

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

उर्जनले दिए एन्फाविरुद्ध बोलेमा राम्रो नहुने धम्की !

 मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

मेसी बार्सिलोनामा फर्किन चाहन्थे !

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

प्रशिक्षक संघले भन्यो– एन्फामा अराजक समूह आए

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य