प्रीतिले भारतविरुद्ध नखेल्ने
मिडफिल्डर प्रीति राईले भारतविरुद्धको अन्तिम खेल नखेल्ने भएकी छन्।
मिडफिल्डर प्रीति राईले भारतविरुद्धको अन्तिम खेल नखेल्ने भएकी छन्।
स्ट्राइकर सावित्रा भण्डारी साम्बाले भारतविरुद्धको अन्तिम खेल गुमाउने भएकी छन्।
२०२६ को विश्वकपमा खेल्नेबारे लामो समयदेखि उठ्दै आएको प्रश्नमा अन्ततः लिओनल मेसीले स्पष्ट प्रतिक्रिया दिएका छन्। अब विश्वकप हुन एक वर्षभन्दा कम समय बाँकी छ।
टिमको लगातार कमजोर प्रदर्शनपछि इटालियन क्लब युभेन्ट्सले आफ्ना मुख्य प्रशिक्षक इगोर टुडोरलाई बर्खास्त गरेको छ।
एल क्लासिकोमा बार्सिलोनालाई हराए पनि रियल मड्रिडको ड्रेसिङ रुममा भने उत्साहको माहोल केही कम देखियो।
भारतमा सम्पन्न थ्री नेसन्स कपको अन्तिम खेलअन्तर्गत घरेलु टोलीविरुद्धको खेलमा उनले डेब्यु गरेकी हुन्।
स्ट्राइकर सावित्रा भण्डारीको दुई गोलसँगै नेपालले थ्री नेसन्स कपमा सानत्वना जित निकालेको छ।
स्ट्राइकर सावित्रा भण्डारी साम्बाको गोलसँगै थ्री नेसन्स कपको अन्तिम खेलमा नेपालले भारतविरुद्ध सुरुआती अग्रता लिएको छ।
झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज भिड्ने भएका छन्।
सर्वकालीन सर्वाधिक गोलकर्ताको कीर्तिमान धेरै अघिदेखि आफ्नै नाममा राखेका क्रिस्टियानो रोनाल्डो अब १००० गोलको लक्ष्यतर्फ तीव्र गतिमा अघि बढिरहेका छन्।
इरानविरुद्धको निराशाजनक हारले झट्कामा रहेको नेपाल महिला फुटबल टोली सोमबार शिलोङको जवाहरलाल नेहरू रंगशालामा भारतविरुद्धको खेलका लागि अन्तिम तयारीमा जुटेको छ।
इटालियन फुटबल क्लब युभेन्ट्स अहिले गम्भीर संकटमा छ। केही साताअघि लगातार ड्र गर्दै आएको टुरिनको यो क्लबले अहिले पराजयको सिलसिला तोड्न सकेको छैन।