लेवान्डोस्की चम्कदा बार्सिलोना शीर्ष स्थानमा
शनिबार भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा समेटिएको इल्चेलाई ३-० गोल अन्तरले हराएको हो ।
शनिबार भएको खेलमा बायर्नलाई अग्स्वर्गले १-० गोल अन्तरले हराएको हो ।
काठमाडौंमा जारी महिला साफ फुटबलमा नेपालबाट प्रतिनिधित्व गरिरहेकी प्रितीलाई उम्रो नेपालले वार्षिक ६ लाखको प्रायोजन गरेको हो ।
शनिबार भएको खेलमा १० खेलाडीमा सिमित उल्भ्सलाई ३-० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो।
अगस्ट महिनाको उत्कृष्ट खेलाडी बन्दै हालाण्डले प्लेयर अफ द मन्थ अवार्ड जितेका हुन् ।
शुक्रबार राति भएको खेलमा फुलहमले फरेस्टलाई ३-२ गोल अन्तरले हराएको हो ।
शुक्रबार राति भएको खेलमा एस्टनले साउथह्याम्पटनलाई १-० गोल अन्तरले हराएको हो ।
नेपालमा जारी छैटौं संस्करणको उपाधि विजेता टोली महिला साफको नयाँ च्याम्पियन राष्ट्र बन्ने छन् ।
राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममार्फत मिडिया हबले विश्वकप देखाउनेबारे जानकारी दिएको हो ।
दशरथ रंगशालामा शुक्रबार भारतलाई हराउँदै महिला साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेपछि बोल्दै प्रशिक्षक थापाले यस जितका लागि लामो समय कुरेको बताए ।
शुक्रबार भएको दोस्रो सेमिफाइनलमा साविक विजेता भारतलाई १-० गोल अन्तरले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो ।
मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन् ।