अष्ट्रेलिया २३-० ले विजयी
बुधबार, असोज १९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । एएफसी यू-१७ एसियन कप छनोटमा अष्ट्रेलियाले २३-० गोलको जित निकालेको छ ।
बुधबार भएको खेलमा अष्ट्रेलियाले नर्थन मारियाना आइसल्याण्डलाई २३-० गोल अन्तरले हराएको हो ।
अष्ट्रेलियाको जितमा इरानकुन्डा र ग्लासनले ४/४ गोल गरे । हेटलीले ३ गोल गर्दा पिजिओ, क्विन्टल र एन्टोनीउले २/२ गोल गरे ।
पिअरम्यान, पार्केस, लेबिब र डोभिसनले एक एक गोल गरे । अष्ट्रेलियाले दुई आत्मघाती गोलको उपहार पाएको थियो।
जितसँगै समूह जी को अष्ट्रेलियाले ३ अंक जोडेको छ ।
अष्ट्रेलिया २३-० ले विजयी






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)



-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)