एट्लेटिको पराजित
बुधबार, १९ आश्विन २०७९खेलपाटी संवाददाता

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिड पराजित भएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति एट्लेटिकोलाई क्लब ब्रुगले २-० गोल अन्तरले हराएको हो ।
क्लब ब्रुगको जितमा कमल सोवह र फेरान जुट्ग्लाले एक एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा कमलले गोल गर्दै ब्रुगलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६२ औं मिनेटमा फेरानले गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।
जितसगैं समूह 'बी' को क्लब ब्रुगले ३ खेलमा ९ अंक जोडेको छ ।
ब्रुग समूहको शीर्ष स्थानमा रहेको छ ।
एट्लेटिको ३ अंक जोडेर समूहको पुछारमा रहेको छ ।
एट्लेटिको पराजित







-1775010144838.webp&w=3840&q=75)


-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)

