बाबुको पदचिन्ह पछ्याउँदै हालान्ड
एर्लिङ हालान्ड आफ्ना पिता आल्फ–इङ्गे हालान्डको पदचिन्ह पछ्याउँदै १९९८ पछि पहिलो पटक विश्वकपमा उत्रिने तयारीमा छन्।
एर्लिङ हालान्ड आफ्ना पिता आल्फ–इङ्गे हालान्डको पदचिन्ह पछ्याउँदै १९९८ पछि पहिलो पटक विश्वकपमा उत्रिने तयारीमा छन्।
दोस्रो दर्जाको (सेकेन्ड–स्ट्रिङ) टोलीसहित मैदान उत्रिएको फ्रान्सले आइतबार अजरबैजानलाई ३–१ ले हराउँदै विश्वकप छनोट अभियान सफलतापूर्वक समापन गर्यो।
सान सिरोमा नर्वेसँग ४–१ को लज्जास्पद हार बेहोरेपछि झस्किएका इटाली समर्थक आइतबार राति निराश हुँदै रंगशाला छोड्न थाले।
ब्राजिलको क्लब फुटबलको शीर्ष प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेको टिम भए पनि पाल्मेरासलाई आत्मपरीक्षा सामना गर्नुपर्यो।
समूह ‘के’ को अन्तिम खेल खेल्नुअघि नै इङ्ग्ल्यान्ड विश्वकपमा छनोट भइसकेको थियो।
क्रिस्टियानो रोनाल्डो अर्को विश्वकपतर्फ अघि बढ्दैछन्।
लालीगुराँस स्पोर्ट्स एसोसिएसन र चित्लाङ फुटबल क्लब एन्फा प्रेसिडेन्ट लिगको फाइनलमा प्रवेश गरेका छन्।
काँक्रेबिहार युथ क्लबलाई पाखा लगाउँदै लालीगुराँस एसोसिएसन क्लब एन्फा प्रेसिडेन्ट लिगको उपाधिनजिक पुगेको छ।
बोरिस पाइचादजे दिनामो एरिनामा शनिबार राति भएको खेलमा लुइस फुइन्टेको टोलीले सुरुदेखि नै नियन्त्रण राख्यो।
अन्त्यसम्म दुवै पक्षबाट थप गोल हुन नसक्दा ब्राजिल २–० को जितसँगै मैदान छाड्यो।
क्रिस्टियानो रोनाल्डोले २०२६ विश्वकप अघि कति खेलको प्रतिबन्ध भोग्नुपर्ला? यो उत्तर ठ्याक्कै थाहा पाउन उनले सम्भवतः तीन हप्ता कुर्नु पर्नेछ।
दक्षिण एसियाली फुटबलमा यस्ता दृश्य निकै दुर्लभ देखिन्छन्। युरोपेली मैदानमा क्रिस्टियानो रोनाल्डो वा ज्लाटन इब्राहिमोभिचजस्ता स्टारहरूबाट देखिने ‘बाइसिकल किक’ यो क्षेत्रमा प्रायः कल्पनाभन्दा बाहिर लाग्छ।