एपिएफको मुख्य प्रशिक्षकमा चेतन
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न लागेको विभागीय टोली एपिएफले मुख्य प्रशिक्षकको जिम्मा चेतन घिमिरेलाई दिएको छ।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न लागेको विभागीय टोली एपिएफले मुख्य प्रशिक्षकको जिम्मा चेतन घिमिरेलाई दिएको छ।
बंगलादेशको राजधानी ढाकामा दुईपटकको फराकिलो जित तथा मिना देउवा र पूर्णिमा राईको ह्याट्रिक। नतिजाको हिसाबले हेर्दा भुटान नेपालका लागि सजिलो विपक्षी हो।
एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरण खेल्न लागेको विभागीय टोली एपिएफले नेपाली राष्ट्रिय महिला टोलीका रक्षक समीक्षा घिमिरे र विमला विकलाई अनुबन्ध गरेको छ।
गत महिनादेखि एन्फाको फेसबुक पेज एकतर्फी सूचनाको माध्यम बनेको छ। अधिकांश पोस्टमा कमेन्ट गर्न मिल्दैन।
जितविहीन रहँदै त्रिभुवन आर्मी फुटबल क्लब डुरान्ड कपको समूह चरणबाटै बाहिरिएको छ।
सन् २०२६ मा साउदी अरबमा आयोजना हुने एएफसी यु–१७ एसियन कप फुटबल प्रतियोगिताको छनोट चरणका लागि नेपालले पाँचौं पटमा स्थान पाएको छ।
इन्डियन सुपर लिग (आइएसएल) क्लब बेंगलुरु एफसीले खेलाडी र कर्मचारीको तलब रोक्ने निर्णय गरेको छ। क्लबले यो कदम लिगको भविष्यप्रति बढ्दो अनिश्चितताका कारण उठाएको जनाएको छ।
निकै नै तनावपूर्ण एन्फा यु–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले जित हात पारेको छ।
भुटान र साउदी अरबविरुद्ध नेपालको अघिल्लो प्रदर्शनले आशा बढाएको छ। बंगलादेशमा सम्पन्न यु–२० साफ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई दुईपटक (६–१ र ८–०) फराकिलो अन्तरले हराइसकेको छ।
साउदी क्लब अल–हिलालमा समय कठिन बिताएपछि नेयमार हाल आफ्नो पुरानो क्लब सान्तोसमा फर्किएका छन्। उनले सुरुमा युरोप फर्किने उद्देश्यसहित सान्तोससँग ६ महिनाको सम्झौता गरेका थिए। तर, पछि उनले ब्राजिलियन सिजनको अन्त्यसम्म सम्झौता बढाएका थिए।
जर्मन बुन्डेसलिगा क्लब बायर लेभरकुजेनले चेक गणतन्त्रका स्ट्राइकर पाट्रिक शिकसँग सन् २०३० सम्मको नयाँ सम्झौता गरेको छ।