अनन्तसम्मिलित फोर्टिस हारबाट जोगियो
बंगलादेशको घरेलु फुटबलको परम्परागत प्रतियोगिता फेडेरेसन कपमा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङसम्मिलित फोर्टिस एफसी हारबाट जोगिएको छ।
बंगलादेशको घरेलु फुटबलको परम्परागत प्रतियोगिता फेडेरेसन कपमा नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङसम्मिलित फोर्टिस एफसी हारबाट जोगिएको छ।
बंगलादेशको घरेलु फुटबलको परम्परागत प्रतियोगिता फेडेरेसन कपमा नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङसम्मिलित बंगलादेश पुलिस पराजित भएको छ।
ह्युगो एकिटिकेले लिभरपुललाई इङ्लिस लिग कपको तेस्रो चरणमा पुर्याउन निर्णायक गोल गरे पनि उनको खुसी लामो समय टिकेन।
किलियन एमबाप्पेले तीन मिनेटभित्र दुई गोल गर्दा र फ्रान्को मास्तान्तुओनोले पहिलोपटक गोलको स्वाद चाख्दा रियल मड्रिडले मंगलबार स्पेनिस लिगमा लेभान्टेविरुद्ध ४–१ को जित निकालेको छ।
राफिन्हा बालोन डि’ओरको दौडमा पाँचौं हुनु हास्यास्पद : नेयमार
नोभेम्बर १८ मा भने नेपालले मलेसियासँग ‘होम म्याच’ खेल्ने तय छ। त्यसैले मिश्र ‘ए’ डिभिजनको क्लबसँगको असोज २६ गते तय भएको बैठक पश्चात् मात्रै एनएसएललाई नयाँ मिति दिन सकिने बताउँछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्ष नेपाली राष्ट्रिय महिलालाई बढी प्राथमिकता दिने भएको छ।
निजी व्यापारिक घरानाबाट सञ्चालन हुँदै आएको नेपाल सुपर लिग (एनएसएल) अनिश्चित भएको छ।
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार उक्त जानकारी दिएको हो। मैत्रीपूर्ण खेल कार्तिक ९ गते सिकिम्ममा खेलाइने छ।
नेपाली महिला टोलीले इन्डोनिसिया र चाइनि ताइपेईसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज खेल्ने भएको छ।
फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी)लाई ट्रेबल दिलाएका प्रशिक्षक लुइस एनरिके वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्।
काठमाडौं। यो वर्षको बालोन डि ओर अवार्ड पेरिस सेन्ट- जर्मेन (पीएसजी) का स्ट्राइकर उसमान डेम्बेलेले जितेका छन्। अघिल्लो सिजन उनले पीएसजीलाई पहिलोपल्ट च्याम्पियन्स लिगसहित ट्रेबल जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। उलने बार्सिलेनाका युवा स्ट्राइकर लामिन यमाललाई पछि पार्दै उक्त अवार्ड जितेका हुन्।