सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

सोमबार, १२ माघ २०८२खेलपाटी संवाददाता
फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना
mustang rice ad

काठमाडौं। तालिकाको पुछारमा रहेको रियल ओभिएदोका दुई गम्भीर रक्षात्मक गल्तीको फाइदा उठाउँदै बार्सिलोना ला लिगाको शीर्ष स्थान पुनः फर्किएको छ।

बार्सिलोनाले आइतबार वर्षाले भिजेको क्याम्प नोउमा ३–० को सहज जित निकालेको हो। डानी ओल्मो, राफिन्हा र लामिन यमलको सानदार गोलमा बार्सिलोनाले तीन अंक जोड्दै ५२ अंक पुर्‍याएको छ। यससँगै बार्सिलोना रियल मड्रिडभन्दा एक अंकले अघि रहेको छ भने एट्लेटिको मड्रिड ४४ अंकसहित तेस्रो स्थानमा छ।

उत्साहजनक खेल देखाएको ओभिएदोविरुद्ध बार्सिलोनाले सुरुआती समयमा गोल गर्न संघर्ष गर्नुपर्‍यो। अन्ततः खेलको ५२औं मिनेटमा ओभिएदोको रक्षात्मक चुकबाट मौका पाउँदै ओल्मोले गोल गरे।

पाँच मिनेटपछि ओभिएदोका डिफेन्डर डाभिड कोस्तासको कमजोर ब्याक पासलाई राफिन्हाले बीचमै काट्दै गोलरक्षक आरोन एस्कान्डेललाई चिप गर्दै दोस्रो गोल गरे। ७३औं मिनेटमा ओल्मोको क्रसमा यमलले हावामै उफ्रँदै कलात्मक सिजर किक प्रहार गर्दै तेस्रो गोल गरे, जसले बार्सिलोनाको जित सुनिश्चित गर्‍यो।

खेलभरि परेको मुसलधारे वर्षा पछि असिनामा परिणत हुँदा खेल कठिन बनेको थियो। कमजोर सिजन खेपिरहेको ओभिएदो (सिजनभरि मात्र दुई जित) ले पनि केही अवसर सिर्जना गरेको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

एपीएफको रोमाञ्चक जित

एपीएफको रोमाञ्चक जित

Bajaj Pulsar Motorcycle Ad
फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

पर्वतको लगातार दोस्रो जित

पर्वतको लगातार दोस्रो जित

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

एपीएफको रोमाञ्चक जित

एपीएफको रोमाञ्चक जित

पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद