प्रीतिसम्मिलित इत्तिहाद शीर्षस्थानमा
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लब प्रोफेसनल फुटबल लिगको शीर्षस्थानमा उक्लिएको छ।
नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राईसम्मिलित अल–इत्तिहाद क्लब प्रोफेसनल फुटबल लिगको शीर्षस्थानमा उक्लिएको छ।
मुख्य प्रशिक्षक म्याट रसले पुरानै अनुहारलाई समेट्दै एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्ध हुने दुई खेलका लागि टोली घोषणा गरेका छन्।
आगामी अक्टोबरमा अमेरिका भ्रमणमा निस्कँदै गरेको अर्जेन्टिनाले भेनेजुएला र पोर्तो रिकोविरुद्ध मैत्रीपूर्ण खेल खेल्न २८ सदस्यीय टोली घोषणा गरेको छ।
प्रिमियर लिगको शनिबारको खेलमा चेल्सीले लिभरपुललाई २–० ले हराएको हो ।
सो विश्वकपमा खेलाईने बलले ह्यान्ड बल र अफसाईडको निर्णय लिन सहयोग गर्नेछ ।
बुधबार राति समूह चरणको खेलमा पीएसजीले बार्सिलोनालाई २–१ ले हराएको हो ।
गत मंगलबार जोसे मोरिन्होको नेतृत्वमा रहेको बेनफिकामाथि १ शुन्यको जित निकाल्दा जर्जले पहिलो एक घण्टा खेले।
बार्सिलोनाका किशोर खेलाडी लामिन यमलबारे अहिले गम्भीर चिन्ता व्यक्त गरिएको छ।
म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले आफ्नो घुँडामा पुनः समस्या देखिएको बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ मा हुने फिफा विश्वकपका खेल स्थल असुरक्षित वा जोखिमपूर्ण ठहरिए अन्यत्र सारिने बताएका छन्।
ओलिम्पिक स्टेडियममा बार्सिलोनाले सोसिडाडलाई २–१ गोलले पराजित गर्यो। खेलको सुरुआतमा पछि परे पनि क्याटलान क्लबले उत्कृष्ट कमब्याक गर्दै जित दर्ता गर्यो।
बंगलादेश महिला फुटबल टोलीको आगामी नोभेम्बरमा जापानमा आयोजना हुने प्रस्तावित प्रशिक्षण यात्रा रद्द गरिएको छ।