आइतबार, ११ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

आइतबार, ११ माघ २०८२खेलपाटी संवाददाता
पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले चीन युनान महिला टोलीविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

उक्त टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी यमप्रसाद गुरुङलाई दिइएको छ। नेपाल र चीन युनान युथ महिला टोलीबीचको मैत्रीपूर्ण खेल जनवरी ३१ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने तय छ।

टोलीमा गुरुङले बंगलादेशमा भएको साफ महिला यु–२० मा नेपाललाई उपविजेता बनाउने प्राय: खेलाडीलाई निरन्तरता दिएका छन्। सर्वाधिक १० गोल गरेकी पूर्णिमा र ७ गोल गरेकी मीनाले पनि आफ्नो स्थान बनाएकी छन्।

प्रारम्भिक टोली (३० खेलाडी):

आयुषा रेउले, अमिता भुल, अनिशा राई, अन्शु विक, अनु माझी, अस्मिता गुरुङ, भावना परियार, बिर्सना चौधरी, डिकी स्याङ्बो, गंगा रोकाया, झुमा विश्वकर्मा, कविता गुरुङ, करुणा बुढाथोकी, कुसुम खतिवडा, लिला जोशी,मनिषा सेन, मीना देउवा, पुनम चेम्जोङ, पूर्णिमा राई, समिक्षा मगर, संगीता अधिकारी, सानीमाया लो, सरिताकुमारी नाथ, सेमिहाङ्मा लिम्बू पन्धक, सिम्रन राई, सीता रोकाया, सृजना स्याङ्तान, सुजाता तामाङ, सुकृया मिया र सुनिता विक।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

एनआरटीको लगातार तेस्रो जित

एनआरटीको लगातार तेस्रो जित

एमबाप्पेको २ गोलसँगै पुनः शीर्ष स्थानमा फर्कियो रियल

एमबाप्पेको २ गोलसँगै पुनः शीर्ष स्थानमा फर्कियो रियल

Bajaj Pulsar Motorcycle Ad
पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

पूर्णिमा र मीनालाई समेट्दै प्रारम्भिक नेपाली यु–२० टोली घोषणा

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

राष्ट्रिय यु–२० को टोलीमा फर्किए यमप्रसाद

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

एनआरटीको लगातार तेस्रो जित

एनआरटीको लगातार तेस्रो जित

थाइल्यान्ड क्विन्ससँग पुलिसको हार

थाइल्यान्ड क्विन्ससँग पुलिसको हार

न्यु डायमन्डको अपराजित यात्रा कायमै

न्यु डायमन्डको अपराजित यात्रा कायमै

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

रेसिङ सहारा गोलफेस्ट फुटसलको च्याम्पियन

एमबाप्पेको २ गोलसँगै पुनः शीर्ष स्थानमा फर्कियो रियल

एमबाप्पेको २ गोलसँगै पुनः शीर्ष स्थानमा फर्कियो रियल