सोमबार, १२ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

मनाङको पहिलो जित

सोमबार, १२ माघ २०८२खेलपाटी संवाददाता
मनाङको पहिलो जित
mustang rice ad

काठमाडौं। मनाङ मार्स्याङ्दी क्लबले राष्ट्रिय लिगमा पहिलो जित हात पारेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार सम्पन्न खेलमा मनाङले काँक्रेविहार क्लबलाई ५–१ ले पराजित गर्दै सानदार जित निकालेको छ। योसँगै मनाङले ४ खेलबाट ३ अंक पुर्‍याएको छ। समान खेलबाट काँक्रेविहार अंकविहीन छ।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको मनाङले १६औं मिनेटमा सुरेश कुमालको गोलमार्फत अग्रता लिएको थियो। २०औं मिनेटमा सन्दीप देउवाले गोल गर्दै काँक्रेविहारलाई १–१ मा पुर्‍याए।

त्यसपछि २५औं मिनेटमा अनिल कुमारले टोलीको अग्रता दोब्बर बनाए। पहिलो हाफमै खेल आफ्नो पक्षमा पारेको मनाङले दोस्रो हाफमा पनि दबाब कायम राख्यो।

५४औं र ८५औं मिनेटमा गिडियन नाहले दुई गोल गर्दै अग्रता ४–० मा पुर्‍याए। ८०औं मिनेटमा नवराज गुरुङले अर्को गोल थप्दै एकपक्षीय जित दिलाए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

Bajaj Pulsar Motorcycle Ad
पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

पाहुना टोली माल्दिभ्सलाई पराजित गर्दै एपीएफको दोस्रो जित

मनाङको पहिलो जित

मनाङको पहिलो जित

समूह चरणबाटै बाहिरियो नेपाल

समूह चरणबाटै बाहिरियो नेपाल

विभागीय डर्बीमा एपीएफको सहज जित

विभागीय डर्बीमा एपीएफको सहज जित

नेपाललाई  चुनौतीपूर्ण लक्ष्य

नेपाललाई चुनौतीपूर्ण लक्ष्य

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

फेरि शीर्ष स्थानमा फर्कियो बार्सिलोना

  एरिकालाई ऐतिहासिक रजत पदक

एरिकालाई ऐतिहासिक रजत पदक

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित

फाकुनलेको दुई गोलसँगै चर्च ब्वाइजको दोस्रो जित