ब्वाइज युनियनले टार्यो रेलिगेसन खतरा
ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन खतरा टारेको छ।
ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रेलिगेसन खतरा टारेको छ।
क्रिस्टियानो रोनाल्डोका जेठा छोरा क्रिस्टियानो रोनाल्डो जुनियरले मंगलबार पोर्चुगलको यु–१५ टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय डेब्यु गरेका छन्। जापानविरुद्धको खेलमा पोर्चुगलले ४–१ को सहज जित हासिल गर्यो।
लिओनल मेसीले आफ्नो खेल जीवनको सबैभन्दा मनपर्ने गोलको भिडियो सार्वजनिक गर्न लागेका छन्। इन्टर मियामीका स्टार, आठ पटकका बालन डि’ओर विजेता र विश्वकप च्याम्पियन मेसीले मंगलबार उक्त घोषणा गरेका हुन्।
मोरङको एलएक्स फुटबल क्लब मंगलबार राजारानी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
नेपालले साफ यु–१९ च्याम्पियनसिपको फाइनल प्रवेश गर्न बंगलादेशविरुद्ध खेल्ने भएको छ।
यु–१९ प्रतियोगितामा भारतको यो नेपालविरुद्ध अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो। यसअघि भएका दुवै भेटमा दुवै टोलीले पेनाल्टी सुटआउटमार्फत खेल जितेका थिए।
भारतले साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध फराकिलो अग्रता लिएको छ।
भारतले साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा पहिलो हाफमा नेपालविरुद्ध फराकिलो अग्रता लिएको छ।
भारतले साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध एक मिनेटमै दुई गोल गरेको छ।
नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध खेलमा एक परिवर्तन गरेका छन्।
माल्दिभ्स साफ यु–१९ च्याम्पियनको सेमिफाइनलमा प्रवेश गरेको छ। गोल्डेन जुब्ली स्टेडियममा मंगलबार सम्पन्न खेलमा माल्दिभ्सले भुटानसँग २–२ को बराबरी खेलेको हो।
प्लानिङ ब्वाइज युनाइटेड दुई खेलअगाबै ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ।