नेपालले खायो तेस्रो गोल
मंगलबार, बैशाख ३०, २०८२खेलपाटी संवाददाता

इटानगर (भारत)। भारतले साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालविरुद्ध फराकिलो अग्रता लिएको छ।
गोल्डेन जुब्ली स्टेडियममा जारी खेलमा भारतले ३–० को अग्रता लिएको हो। भारतका रोहिन सिंहले दुई र ओमङ डोडुमले एक गोल गरे।













