सोमबार, २१ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
कोरोना संक्रमित फेलानी अस्पतालबाट 'डिस्चार्ज'

कोरोना संक्रमित फेलानी अस्पतालबाट 'डिस्चार्ज'

क्लबले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै फेलानी अस्पतालबाट 'डिस्चार्ज' भएको जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २, २०७७
Read more →
नापोली जाने बालोटेलीको चाहना

नापोली जाने बालोटेलीको चाहना

आफ्नो छोरी नापोलीको समर्थक रहेको कारण आफुलाई सान पाओलोमा खेल्न मन लागेको उनको भनाई छ ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २, २०७७
Read more →
नेयमार बार्सिलोना फर्कने विश्वास

नेयमार बार्सिलोना फर्कने विश्वास

डीजे मारियोसँगको अन्तर्वार्तामा अल सादका मुख्य प्रशिक्षक जाभीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार क्याम्प नाउ फर्कने बताएका हुन् ।

By खेलपाटी संवाददातामंगलबार, बैशाख २, २०७७
Read more →
कोरोनाको उपचार गर्न ड्रोग्बाले दिए अस्पताल

कोरोनाको उपचार गर्न ड्रोग्बाले दिए अस्पताल

आईभेरी कोस्टका पूर्व खेलाडी लौरेन्ट पोकौको नाममा ड्रोग्बाले सो अस्पताल खोलेका थिए ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०७७
Read more →
टोटेनहमले केनलाई प्रतिद्धन्दी क्लबमा नबेच्ने

टोटेनहमले केनलाई प्रतिद्धन्दी क्लबमा नबेच्ने

२६ बर्षिया फरवार्ड केनले सन् २०१८ मा टोटेनहमसंग ६ बर्षको सम्झौता नविकरण गरेका थिए ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०७७
Read more →
प्रिमियर लिग जुनको पहिलो साता सुरु गर्ने तयारी

प्रिमियर लिग जुनको पहिलो साता सुरु गर्ने तयारी

ईङ्लिस फुटबल लिगले जुनको ६ गतेबाट सिजनका बाँकी खेल सूरु गर्ने गरि तयारी अघि बढाएको छ । खेलहरु बन्द रंगशालामा हुने सम्भावना प्रवल छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०७७
Read more →
'सिरी 'ए' को सिजन सक्नु पर्छ'

'सिरी 'ए' को सिजन सक्नु पर्छ'

अध्यक्ष ग्राभिनाले सिजन नसके इटालीको फुटबलमा नकारात्मक असर पर्ने भन्दै सिजन पुरा गर्नु पर्ने बताएका हुन् । तर, उनले पूर्ण रुपमा कोरोनाको संक्रमण निर्मुल नभएसम्म लिग सुचारु नहुने बताए ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०७७
Read more →
'मेस्सी र रोनाल्डो दुवै सर्वोकृष्ट'

'मेस्सी र रोनाल्डो दुवै सर्वोकृष्ट'

माटिकले दुवै खेलाडीको फरक फरक विशेषता रहेको कारण सर्वोकृष्ट रहेको र आफुलाई दुवै खेलाडी उत्कृष्ट लाग्ने बताएका हुन् । उनले मेस्सी र रोनाल्डोलाई आफुले विभाजित गर्न नसक्ने समेत बताए ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०७७
Read more →
मेस्सीद्वारा कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा

मेस्सीद्वारा कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा

मेस्सीले इन्स्टाग्रामबाट कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक रहेको भन्दै उनीहरुको कामबाट आफु कृतज्ञ भएको बताएका छन् ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०७७
Read more →
रियल सोसीडाडको प्रशिक्षण योजना रद्द

रियल सोसीडाडको प्रशिक्षण योजना रद्द

कोरोनाको महामारीको कारण स्पेनमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ ।

By खेलपाटी संवाददातासोमबार, बैशाख १, २०७७
Read more →
ह्यारी केनलाई महङ्गो मुल्य

ह्यारी केनलाई महङ्गो मुल्य

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले केन अनुबन्धमा चासो राखिरहेको समय टोटनहमले केनलाई बेच्न तयार देखिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, चैत ३०, २०७६
Read more →
'नयाँ सिजन रियलबाट खेल्न चाहन्छु'

'नयाँ सिजन रियलबाट खेल्न चाहन्छु'

१८ बर्षका जापानी मिडफिल्डरले जिनेदिन जिदान नेतृत्वको रियलबाट अर्को सिजन खेल्ने ईच्छा ब्यक्त गरेका हुन् ।

By खेलपाटी संवाददाताआइतबार, चैत ३०, २०७६
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1573 of 2187Next