बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. ह्यारी केनलाई महङ्गो मुल्य

ह्यारी केनलाई महङ्गो मुल्य

२०२० अप्रिल १२, आइतबारखेलपाटी संवाददाता

ह्यारी केनलाई महङ्गो मुल्य

एजेन्सी । टोटेनहम हट्सपर ह्यारी केनका लागि महङ्गो मुल्य माग गरेको छन् ।

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडले केन अनुबन्धमा चासो राखिरहेको समय टोटनहमले केनलाई बेच्न तयार देखिएको हो ।

तर लण्डन क्लबले केनका लागि २ सय मिलियन पाउण्डको मुल्य राखेको छ ।

ओल्डट्राफोर्ड क्लबले यस समर ट्रान्सफरमा केनलाई अनुबन्ध गर्न चाहेको छ ।

यदी प्रिमियर लिगको चालू सिजन रद्ध भएको खण्डमा टोटेनहमलाई आर्थिक समस्या थपिन सक्ने बताईएको छ । सोही कारण क्लबका अध्यक्ष ड्यानियल लेवीले २ सय मिलियन पाउण्ड पाएको खण्डमा केनलाई बेच्न तयार रहेको बताएका छन् ।

Tottenham are ready to sanction the £200m sale of Harry Kane to Man United this summer

टोटनहमलाई नयाँ रंगशालामा निर्माण गर्दा लागेको ठुलो रकमको व्यवस्थापन गर्नुपर्नेछ । क्लबले रंगशाला निर्माणको करिब साढे ६ सय मिलियन पाउण्ड अझै ऋण बोकिरहेको छ ।

सिजन रद्ध भएको अवस्थामा प्रशारण अधिकारबाट प्राप्त ठुलो रकम क्लबहरुले फिर्ता गर्नुपर्नेछ ।

क्लबका अध्यक्ष लेवी केनको पछिल्लो अभिब्यक्तीबाट समेत निराश छन् । केनले उपाधि विहिन रहने अवस्थामा क्लब छाड्न सक्ने बताएका थिए ।

त्यसैले टोटेनहमले विश्व कीर्तिमानी मुल्य पाएको अवस्थामा ईङ्ल्याण्डका फरवार्डलाई बेच्न तयार रहेको बताएको हो ।

यसअघि फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले कीर्तिमानी १ सय ९८ मिलियन पाउण्डमा नेयमारलाई बार्सिलोनाबाट अनुबन्ध गरेको थियो ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु