बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. 'नयाँ सिजन रियलबाट खेल्न चाहन्छु'

'नयाँ सिजन रियलबाट खेल्न चाहन्छु'

२०२० अप्रिल १२, आइतबारखेलपाटी संवाददाता

'नयाँ सिजन रियलबाट खेल्न चाहन्छु'

एजेन्सी । जापानी युवा स्टार टेकफुसा कुबोले नयाँ सिजन रियल मड्रिडबाट खेल्ने चाहेको बताएका छन् ।

जापानी मेस्सीको रुपमा चिनिएका १८ बर्षिया कुबोले जिनेदिन जिदान नेतृत्वको रियलबाट अर्को सिजन खेल्ने ईच्छा ब्यक्त गरेका हुन् ।

उनले रियल मड्रिडमा स्थान बनाउन आफुले काम गरिरहेको समेत दाबी गरेका छन् ।

कुबोले युवा खेलाडीको रुपमा चार बर्ष बार्सिलोनामा बिताएका छन् । उनी ला मासिया एकेडेमीका खेलाडी हुन् ।

फिफाको अन्तराष्ट्रिय सरुवा नियम उल्लंघनमा दोषी भेटिएपछि उनले सन् २०१५ मा बार्सिलोना छोडेका थिए । एएफसी टोकियोबाट फुटबल करियर अघि बढाएका कुबो चार बर्षपछि स्पेन फर्किएका हुन् ।

जापानका अन्तराष्ट्रिय खेलाडीले रियल मड्रिडसंग सन् २०१९ मा पाँच बर्षको सम्झौता गरेका थिए । उनलाई रियल मड्रिडले प्रि–सिजन टूर तथा अमेरिका र जर्मनी भ्रमणमा समेत समावेश गरेको थियो ।

सुरुवातमा उनलाई पहिलो टिममा राख्ने गरि तयारी गरिएको थियो । तर रियलले अन्तिममा उनलाई मर्लोकामा लोनमा पठाउने निर्णय गरेको थियो ।

उनले मार्लोकामा यस सिजन २५ खेलमा अवसरमा पाएका छन् । उनले तीन गोल समेत गरेका छन् । तर मार्लोका स्पेनिस लिगमा रेलिगेशनबाट बच्न संघर्षरत रहदै आएको छ ।

१८ बर्षिया युवा स्टार नयाँ सिजन बर्नबेउ फर्कने ईच्छा गरिरहेका छन् ।

Real Madrid are ready to unleash their latest star Takefusa Kubo after he impressed coaches

'यो स्पष्ट छ, रियल मड्रिड जस्तो क्लब आराम गर्न चाहदैन ।' कुबाले भनेका छन्, 'त्यहाँ निकै उत्कृष्ट खेलाडी छन् । त्यहाँ स्थान बनाउन निकै कठिन छ । तर मैले काम गरिरहेको छु । मैले अवसर पर्खिरहेको छु ।'

'मेरो प्राथमिकता स्पष्ट छ । रियल मड्रिडको जर्सीमा बर्ननेउमा खेल्ने कुरा सबै म स्वयममा पनि निर्भर गर्दछ । यति बेला आफ्नो सर्वोकृष्ट प्रर्दशनका लागि मार्लोकामा छु । आगामी दिनमा रियलमा पनि हुन सक्छु ।' उनले भनेका छन् ।

कुबो यतिबेला एकान्तवासमा छन् । कोरोना भाईरसको महामारीका कारण उनी टिमका सदस्यबाट टाढा रहेका हुन् । यस हप्ताको अन्तिममा मार्लोका क्लब रियल मड्रिडको भ्रमण गर्ने तालिका थियो । जापानी स्टार समेत आफ्नो मुल क्लबसंग खेल्न उत्सुक रहेको बताए ।

यो साँचो हो, म साँच्चै खेल्न चाहन्थे । सबै खेल मेरा लागि महत्वपूर्ण छ । तर यो खेल अझ महत्वपूर्ण थियो । कुबोले भनेका छन् ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

Bhat Bhateni
फुटबल खेलाडी संघको विधान पारित

फुटबल खेलाडी संघको विधान पारित

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

फ्राइलिङ्कले १३ बलमै हाने अर्धशतक

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

वेस्ट इन्डिजसँग सिरिजमा खेल्न जाने टोलीको बिदाइ

बंगलादेशसँग नेपालको लज्जास्पद हार

बंगलादेशसँग नेपालको लज्जास्पद हार

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

खेलकुद मन्त्रालय सम्हाल्न चाहँदैनन् पारस

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

स्पेन एक दशकपछि फिफा वरीयताको शीर्ष स्थानमा

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

‘होम म्याच’ विदेशमा खेलाउने निर्णयप्रति एन्फा कार्यसमितिकै असहमति

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु

जेनजी आन्दोलनले स्थगित गरेको राष्ट्रिय टिमको प्रशिक्षण पुनः सुरु