हाभर्ट जर्मन छाड्न तयार
हाभर्टले करियरलाई अघि बढाउन नयाँ गन्तव्यको खोजी गरिरहेको समेत बताएका छन् ।
हाभर्टले करियरलाई अघि बढाउन नयाँ गन्तव्यको खोजी गरिरहेको समेत बताएका छन् ।
फ्रान्सका विश्वकप विजेता ३२ वर्षे माटुइडीलाई गत मार्च १८ कोरोना भाईरस पोजिटिभ देखिएको थियो । त्यसको केहि दिन अघि रुगानीमा समेत कोरोना देखिएको थियो ।
गत हप्ता अस्पताल भर्ना भएका टोटेनहमका लिजेण्ड जिमी बुधबार डिस्चार्ज भएका हुन् ।
नेयमारलाई पीएसजीका लागि योगदान दिन नसकेको आरोप लागिरहेको समय हरेराले भने उनको बचाउ गरेका हुन् ।
मिलानका पूर्व स्ट्राइकर सिमोनले क्लबको अग्रपंक्ति बलियो बनाउन इन्टर मिलानका फरवार्डलाई डर्बी क्लब मिलानले अनुबन्ध गर्नु पर्ने बताएका हुन् ।
कोरोनाविरुद्ध लडिरहेका नेसनल हेल्थ सर्भिस (एनएचएस) लाई सहयोग गर्ने उदेश्यमे प्रिमियर लिग क्लबका खेलाडीले प्लेयर्स टुगेदर फन्ट स्थापना गरेका थिए ।
त्यसैले खेलाडीका लागि उपाधि जित्नु सबैभन्दा ठुलो कुरा हुन्छ । केहि खेलाडीले थुप्रै उपाधि जित्छन् भने केहि खेलाडीले खेल जीवन भर उपाधि जित्न सक्दैनन् ।
रोनाल्डो सहित पोर्चुगलका राष्ट्रिय टिमका सदस्यले आफ्नो देशको एमेच्योर फुटबललाई सहयोग गरेका हुन् ।
प्रशिक्षक जिदान सेनेगल फरवार्डलाई मोटो रकममा प्रिमियर लिग क्लबबाट स्पेन ल्याउन ईच्छुक देखिएका छन् ।
स्पेनिस क्लब बार्सिलोनाले यस समर ट्रान्सफरमा लिन चाहेको अर्जेन्टिनी फरवार्ड मार्टिनेजलाई ईन्टरले काउटिन्होसंग साटफेर गर्न चाहेको हो ।
मलेसियाको क्वालालम्पुरमा मंगलबार बसेको एएफसीको बैठकले कोरोना भाईरसको महामारीलाई मध्ये नजर गर्दै मे र जुन महिनाको सम्पूर्ण फुटबल स्थगित गर्ने निर्णय गरेको हो ।
कोन्काफ फुटबलका अध्यक्ष समेत रहेका भिक्टरले कोरोना भाईरसको कारण सन् २०२१ अघि अन्तर्राष्ट्रिय फुटबल गराउन कठिन भएको बताएका हुन् ।