ब्रेथवेट बेच्दै बार्सिलोना
आर्थिक संकटसंग जुधिरहेको बार्सिलोनाले ब्रेथवेटलाई बेच्ने तयारी गरेको हो । उनी एक महिना अघि मात्र बार्सिलोनामा अनुबन्धित भएका थिए ।
आर्थिक संकटसंग जुधिरहेको बार्सिलोनाले ब्रेथवेटलाई बेच्ने तयारी गरेको हो । उनी एक महिना अघि मात्र बार्सिलोनामा अनुबन्धित भएका थिए ।
चेल्सी म्यानेजर फ्रान्क लाम्पार्डले सो कुराको पुष्टि गर्दै ओडोई पूर्ण रुपमा निको भएको बताएका छन् ।
वेष्ट ह्यामले लोनमा टर्किस क्लब बेसिकाट्समा रहेका लोरिस अनुबन्धको लागि इच्छा देखाएको हो ।
सेन्टर ब्याक भिसेन्ट कोम्पनी क्लबबाट बाहिरिनु र आयमेरिक लापोर्टे लामो समयलाई घाईत हुनुले सिटीमाथि नयाँ डिफेन्डर थप्नु पर्ने दबाब छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान तल झर्दै ९९ औ स्थानमा पुगेको हो ।
डी गियाले कोरोना भाईरसको महामारीविरुद्ध लड्न घरेलु शहर मड्रिडमा ३ लाख सहयोग गरेका हुन् ।
फ्रान्सेली क्लब पीएसजीका स्टार नेयमार पछिल्लो समय बार्सिलोना फर्कने तयारी गरेका छन् । उनी सन् २०१७ मा बार्सिलोनाबाट फ्रान्स लागेका थिए । रियल समेत ब्राजिली स्टारलाई अनुबन्धन गर्न चाहन्छ ।
रेडियो मिट्रेसँग कुरा गर्दै गोलकिपर ओस्कारले खेल जीवन अन्त्य गर्दासम्म अर्जेन्टिनाका कप्तान मेस्सीले विश्वकप जित्न नसके फुटबलमा अन्याय हुने बताएका हुन् ।
करिब ८१ हजार दर्शक क्षमताको रंगशाला रियलले कोरानाबिरुद्वको अभियानमा उपलब्ध गराएको हो ।
वायर्न म्युनिख, बोरुसिया डर्टमण्ड, आरबी लिपजिग र बायर लिभरकुसेनले अन्य क्लबलाई आर्थिक सहयोग गर्ने भएका हुन् ।
तीन जना खेलाडीमा कोरोनाको लक्षण देखिएपछि परिक्षणका लागि पठाईएको थियो । तर एक जना मात्र संक्रमित भएको पुष्टि भयो ।
फ्रान्सेली फुटबललाई पहिलो पटक मुख्य प्रतियोगिता जिताएका हिडाल्गोको ८७ बर्षको उमेरमा निधन भएको हो ।