'लिभरपुललाई टिमो वर्नर चाहिएको छैन'
आरबी लिपजिगका स्ट्राइकर वर्नरलाई लिभरपुलले अनुबन्ध गर्ने चर्चा चलिरहदा हामनले भने उनी क्लबका लागि उपयुक्त खेलाडी नभएको बताएका हुन् ।
आरबी लिपजिगका स्ट्राइकर वर्नरलाई लिभरपुलले अनुबन्ध गर्ने चर्चा चलिरहदा हामनले भने उनी क्लबका लागि उपयुक्त खेलाडी नभएको बताएका हुन् ।
आईतबारसम्म लण्डन फर्कन नसक्ने खेलाडीका लागि चेल्सी केही लचक बनेको छ । कोरोना भाईरसको कारण लण्डन फर्कन यात्रामा केही समस्या पर्न सक्ने बताईएको छ ।
कोरोना भाईरसको महामारी पछि खेलाडीहरु अभ्यासमा फर्कन डराएको अग्युरोको भनाई छ ।
खालीबारीले बिहिबार 'सी' डिभिजन लिगका लागि क्लबमा आबद्द आफ्ना खेलाडीलाई राहत प्रदान गरेको हो ।
स्काई स्पोर्ट्ससँग कुरा गर्दै मोरिन्होले प्रिमियर लिग सुचारु भए प्रिमियर लिगसहित फुटबललाई राम्रो हुने बताएका हुन् ।
प्रिमियर लिगले स्थगित लिग आगामी जुन ८ बाट सुचारु गर्ने तयारी गरेको टेलिग्राफले जनाएको छ ।
लिगको शीर्ष स्थानमा रहेको कारण रद्द लिगको उपाधि पीएसजीलाई दिन लागिएको डेलीमेलले जनाएको छ ।
बिटी स्पोर्ट्ससँग कुरा गर्दै प्रशिक्षक पोचेटिनोले आफु टोटेनहम फर्कन चाहेको खुलासा गरेका हुन् ।
पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड एमबाप्पेले बीईन स्पोर्ट्ससँग कुरा गर्दै रोनाल्डो, मेस्सी र नेयमार आइडल भएको बताएका हुन् ।
लिड्सका लिजेण्ड पूर्व डिफेन्डर चेरीको ७२ वर्षमा निधन भएको हो ।
प्रिमियर लिग क्लबले नयाँ सिजन युभेन्ट्सका डुगलस कोस्ट र मिरलेम पेनामिकलाई ओल्डट्राफोर्डमा उतार्न सक्नेछ ।
प्रिमियर लिग क्लबले फ्रान्चको दोस्रो डिभिजनको क्लब लि हार्भेका मिडफिल्डरलाई ५ बर्षका लागि अनुबन्ध गरेको हो ।