• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिभरपुललाई बर्नलीको चुनौती
खेलपाटी संवाददाता
शनिबार, असार २७, २०७७ खेलपाटी संवाददाता
लिभरपुललाई बर्नलीको चुनौती

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेलहरु हुँदैछ ।

च्याम्पियन टिम लिभरपुल, म्यानचेस्टर सिटी, चेल्सी लगायतका क्लबले शनिबार प्रतिस्पर्धा गर्नेछन् ।

यस अघि नै लिगको उपाधि जितिसकेको लिभरपुलले घरेलु मैदानमा बर्नलीको सामना गर्नेछ । दुई टोलीबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

बर्नलीविरुद्ध मैदान उत्रदा लिभरपुल सहज जितको खोजीमा हुनेछ ।

यस्तै लिभरपुल जित निकाल्दै दोस्रो स्थानको म्यान्चेस्टर सिटीविरुद्धको अग्रता थप फराकिलो बनाउन चाहन्छ ।

तर, बर्नलीविरुद्ध नियमित कप्तान तथा मिडफिल्डर जोर्डन हेन्डरसन टिममा हुने छैनन् । घुँडाको चोटका कारण उनले सिजनको बाँकी खेल गुमाउनेछ ।

लिभरपुल सिटी भन्दा २३ अंकले अघि रहेको छ । लिभरपुलको ९२ अंक रहदा सिटीको ६९ अंक रहेको छ । ४९ अंक जोडेको बर्नली दशौँ स्थानमा रहेको छ ।

सिटीले शनिबार राति ब्राइटनसँग खेल्नेछ । दुई टोलीबीचको खेल १२:४५ बजे सुरु हुनेछ ।

ब्राइटनको मैदानमा सिटी सहज जितको खोजीमा हुनेछ । सिटी जित निकाल्दै लिभरपुलसँगको अंक दुरी कम गर्ने योजनामा हुनेछ ।

३६ अंक जोडेको ब्राइटन १५ औं स्थानमा रहेको छ ।

तेस्रो स्थानको चेल्सीले सेफिल्ड युनाइटेडसँग उसैको मैदानमा खेल्नेछ । चेल्सी र सेफिल्डबीचको खेल १०:१५ बजे सुरु हुनेछ ।

चेल्सी सेफिल्डलाई हराएर आफ्नो शीर्ष तीनलाई कायम राख्न चाहन्छ । सेफिल्ड चेल्सीलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ ।

चेल्सीले ६० अंक जोडेको छ । सातौं स्थानको सेफिल्डको ५१ अंक रहेको छ ।

प्रिमियर लिग अन्तर्गत नै नर्विचले वेस्ट ह्याम तथा वाट्फोर्डले न्युकासल युनाइटेडसँग खेल्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
आशिष भन्छन्– एन्फामा राम्रो रिह्याब पाइएन
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
शेर्पा र फ्रेन्ड्सले अंक बाँडे
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
नेपालसँग मैत्रीपूर्ण खेल खेल्नेबारे बंगलादेश अझै दोधारमा !
भुटान एएफसी  महिला एसियन कप छनोटबाट बाहिरियो
भुटान एएफसी महिला एसियन कप छनोटबाट बाहिरियो
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
आठौंपल्ट टेस्टमा नम्बर १ वरीयतामा रुट
ज्ञान निकेतन र विल्सन फाइनलमा
ज्ञान निकेतन र विल्सन फाइनलमा
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
बंगलादेशमाथि दबाब बढाउँदै नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP