'डी गियालाई उपाधि आवश्यक '
सोमबार साउथह्याम्टनबिरुद्ध खेल्दै डी गिया युनाइेडका लागि ४ सय खेल खेल्ने सर्वाधिक दोस्रो गोलकिपर बन्दैछन् ।
सोमबार साउथह्याम्टनबिरुद्ध खेल्दै डी गिया युनाइेडका लागि ४ सय खेल खेल्ने सर्वाधिक दोस्रो गोलकिपर बन्दैछन् ।
खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्धको सुनुवाई सोमबार गर्न लागेको हो ।
शीर्ष चारमा रहदै च्याम्पियन्स लिग छनोटको नजिक रहेको लेस्टर सिटीमाथि बर्नेमाउथले ४–१ को जित निकाल्न सफल भएको हो ।
बार्सिलोनाले ग्रिजम्यानको चोट पुष्टि गर्दै उनले ला लिगाको बाँकी सिजन गुमाउन सक्ने बताएको हो । फ्रान्सेली फरवार्डले मांशपेसीमा चोट बोकेका हुन् ।
आइतबार राति भएको नर्थ लण्डन डर्बीमा टोटेनहमले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा एस्टनले १० खेलाडीमा सिमित क्रिस्टललाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा उल्भ्सले एभर्टनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
नापोलीले घरेलु मैदानमा मिलानको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
ला लिगामा आइतबार सेभिया, एथ्लेटिक बिल्बाओ, लेभान्टे, भ्यालेन्सिया लगायतका टिमले प्रतिस्पर्धा गर्नेछन् ।
प्रिमियर लिगमा शनिबार लेष्टर सिटी, आर्सनल, एभर्टन, टोटेनहम लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।
डच क्लब आयाक्सबाट चेल्सी आएका हाकिमले शनिबारबाट प्रशिक्षण थालेका हुन् । उनी शुक्रबार इंग्ल्यान्ड आईपुगेका थिए ।
घरेलु मैदानमा बेटिस क्लबबिरुद्ध जित निकाल्दै एट्लेटिकोले च्याम्पियन्स लिगको छनोटको यात्रालाई पक्का गरेको हो ।