मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
भुटानको लिग अगष्टबाट

भुटानको लिग अगष्टबाट

भुटान फुटबल फेडेरेसनले नयाँ सिजनको भुटान प्रिमियर लिग अगष्ट १ बाट सुरु गर्ने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
फ्रान्समा दर्शक सहितको फुटबल

फ्रान्समा दर्शक सहितको फुटबल

२५ हजार दर्शक क्षमताको रंगशालामा पीएसजीका लागि नेयमार र केलियन एम्बाप्पेले गोल गरे ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
जर्मनी फर्कने क्लोपको योजना

जर्मनी फर्कने क्लोपको योजना

जर्मन प्रशिक्षक क्लोपले लिभरपुलमा आफु चार वर्ष रहने त्यसपछि स्वदेश फर्कने बताएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
इन्टर र टोरिनो भिड्दै

इन्टर र टोरिनो भिड्दै

इन्टरले घरेलु मैदानमा टोरिनोको सामना गर्नेछ । दुई टोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
अष्ट्रेलियन 'ए' लिग शुक्रबारबाट

अष्ट्रेलियन 'ए' लिग शुक्रबारबाट

फुटबल फेडेरेसन अष्ट्रेलियाले कोरोना भाईरसको महामारीको कारण स्थगित लिग शुक्रबारबाट सुचारु हुने जनाएको छ ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
रियल मड्रिडलाई ग्रानडाको चुनौती

रियल मड्रिडलाई ग्रानडाको चुनौती

रियलले ग्रानडासँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
सिटीमाथि युराेपेली प्रतिबन्ध फुकुवा

सिटीमाथि युराेपेली प्रतिबन्ध फुकुवा

खेलकुदको न्यायिक निकाय कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्स (कास) ले सिटीमाथि लागेको प्रतिबन्ध फुकुवा गरेको ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
युनाइटेडलाई तेस्रो स्थानमा उक्लने मौका

युनाइटेडलाई तेस्रो स्थानमा उक्लने मौका

युनाइटेडले घरेलु मैदानमा साउथह्याम्पटनसँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
जाहालाई रंगभेदीय दुर्व्यवहार गर्ने पक्राउ

जाहालाई रंगभेदीय दुर्व्यवहार गर्ने पक्राउ

सामाजिक संजालमा जाहालाई रंगभेदीय सन्देश पठाएपछि प्रहरीले १२ वर्षे बालकलाई पक्राउ गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
नापोली र मिलानको बराबरी

नापोली र मिलानको बराबरी

आइतबार राति भएको खेलमा नापोली र मिलानले २-२ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
सेभियाको सहज जित

सेभियाको सहज जित

आइतबार राति भएको खेलमा सेभियाले मालोर्कालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
'डी गियालाई उपाधि आवश्यक '

'डी गियालाई उपाधि आवश्यक '

सोमबार साउथह्याम्टनबिरुद्ध खेल्दै डी गिया युनाइेडका लागि ४ सय खेल खेल्ने सर्वाधिक दोस्रो गोलकिपर बन्दैछन् ।

By खेलपाटी संवाददातासोमबार, असार २९, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1494 of 2177Next