राष्ट्रिय फुटबल टिमका ४८ पूर्व खेलाडी सम्मानित
एफएमटीले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा सन् १९८३ पछिका पुरुष खेलाडी र सन् २०१० सम्मका महिला खेलाडीलाई सम्मान गरेको हो ।
एफएमटीले आफ्नो स्थापनाको दोस्रो वार्षिकोत्सवको अवसरमा सन् १९८३ पछिका पुरुष खेलाडी र सन् २०१० सम्मका महिला खेलाडीलाई सम्मान गरेको हो ।
धेरै महिनाको अनिश्चिततालाई पार गर्दै हजार्ड ठुलो मुल्यमा लण्डन क्लबबाट सन् २०१९ मा रियल मड्रिड आएका थिए ।
पछिल्लो महिना चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले हाभर्टजलाई शीर्ष खेलाडीको रुपमा ब्याख्या गर्दै तर कुनै छलफल अघि नबढेको बताएका थिए ।
मंगलबार राति ब्रेसियामाथि ६–२ को प्रभावशाली जित निकाल्दै एटलान्टाले लिगको दोस्रो स्थानमा उक्लिएको हो ।
मंगलबार राति चेल्सीले घरेलु मैदानमा तालिकाको पुछारमा रहेको नर्विच सिटीमाथि १–० को कठिन जित निकालेको हो ।
लोनमा खेलिरहेका जर्मन फरवार्डलाई बायर्नले मंगलबार स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
ला लिगा अन्तर्गत सोमबार राति ग्रानाडासँगको खेलपछि बोल्दै प्रशिक्षक जिदानले हाजार्डको चोट केहि जटिल भएको बताएका हुन् ।
ला लिगाको साविक विजेता बार्सिलोनाले सन् २०२०/२१ सिजनका लागि मंगलबार नयाँ जर्सी सार्वजनिक गरेको हो ।
मंगलबार हुने एक मात्र खेलमा चेल्सीले नर्विच सिटीसँग प्रतिस्पर्धा गर्ने छन् ।
कोरोना भाईरसको कारण करिब तीन महिना अवरुद्ध प्रिमियर लिगमा तीन चरणको खेलहरु बाँकी रहेको छ ।
सोमबार राति टोरिनोलाई ३–१ गोल अन्तरले हराउँदै ईन्टर तालिकाको दोस्रो स्थानमा उक्लिएको हो ।
सोमबार राति ग्रानाडालाई २–१ गोल अन्तरले हराउँदै रियल उपाधिको नजिक पुगेको हो ।