• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
हाभर्टज ठुला क्लबको प्रतिक्षामा !
खेलपाटी संवाददाता
बुधबार, असार ३१, २०७७ खेलपाटी संवाददाता
हाभर्टज ठुला क्लबको प्रतिक्षामा !

एजेन्सी । बायर लिभरकुसनका मिडफिल्डर काई हाभर्टज च्याम्पियन्स लिग खेल्न नपाएपनि युरोपका ठुला क्लबमा जान ईच्छुक देखिएका छन् ।

२१ बर्षका जर्मनीका अन्तराष्ट्रिय मिडफिल्डर यस सिजनको अन्त्यसंगै बुन्डेसलिगा क्लब छाड्न चाहन्छन् । युरोपका ठुला क्लब चेल्सी र रियल मड्रिडले हाभर्टज अनुबन्धमा चासो देखाईरहेका छन् ।

यद्धपी हाभर्टज युरोपका ठुला क्लबबाट खेल्न चाहन्छन् । उनले च्याम्पियन्स लिग खेल्ने शर्त भन्दापनि क्लबको लामो योजना महत्वपूर्ण रहेको बताउँछन् ।

चेल्सीले मंगलबार नर्विच सिटीमाथि १–०को जित निकाल्दै च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । तर पछिल्लो समय चौथो स्थानको लेस्टर सिटी र पाँचौ स्थानको म्यान्चेष्ट युनाईटेडले चेल्सीमाथि ठुलो दबाब सिर्जना गरेका थिए ।

शीर्ष चार क्लबमात्र च्याम्पियन्स लिगमा छनोट हुनेछन् । सोमबार मात्र सिटीमाथि युरोपेली फुटबलको प्रतिबन्ध फुकुवा भएसंगै शीर्ष चारको दौड थप रोमाञ्चक बनेको छ ।

Kai Havertz has consistently been linked with a move to join Stamford Bridge this summer

पछिल्लो महिना चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले हाभर्टजलाई शीर्ष खेलाडीको रुपमा ब्याख्या गर्दै तर कुनै छलफल अघि नबढेको बताएका थिए ।

हाजर्टजले फरवार्ड लाईनबाट समेत खेल्न सक्छन् । उनको क्लबसंगको सम्झौता सकिन दुई बर्ष बाँकी छ । उसले यस सिजनमात्र लिभरकुसनका लागि ४३ खेलमा १७ गोल गरेका छन् ।

कोरोनाले बुन्डेसलिगाको सिजन पुन सुरु भएपछि उनले ९ खेलमा ७ गोल गरेका छन् ।

उनको टिमले पाँचौ स्थानमा रहेर लिगको अन्त्य गरेको थियो । क्लब च्याम्पियन्स लिगमा छनोट हुन असफल रह्यो । जर्मन कपको फाईनलमा उनको टिमले बायर्न म्युनिखलाई हराएको थियो ।

युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा लिभरकुसनले रेञ्जरबिरुद्ध ३–१ को अग्रता कायम गरेको थियो ।

Havertz reportedly wants to leave BayArena after they failed to qualify for Champions League

लिभरकुसनले हाभर्टजले अगष्ट ६ मा हुने खेल खेल्ने अपेक्षा गरेको छ । उनले जर्मनीबाट ७ खेलमा प्रतिनिधित्व गर्दै मात्र एक गोल गरेका छन् ।

लण्डन क्लब चेल्सीले यसअघिनै आरबी लाईपेजिग र जर्मन फरवार्ड टिमो वार्नरलाई ४७ मिलियन पाउण्डमा अनुबन्धन गरिसकेको छ ।

यस्तै, अजाक्सका पूर्व विङ्गर हाकिम जियाचलाई समेत ३३ मिलियन पाउण्डमा पक्का गरिसकेको छ । उनी लण्डन क्लब आएर प्रशिक्षण समेत सुरु गरिसकेका छन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
नेपाललाई जितसँगै गोलको दबाब
नेपाललाई जितसँगै गोलको दबाब
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
फेरि श्रीलंकामाथि नेपालको फराकिलो जित
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
पहिलो हाफमै नेपाललाई ४ गोलको अग्रता
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
अन्तत: नेपालसँग मैत्रीपूर्ण खेल खेल्न राजी भयो बंगलादेश
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
लगातार दोस्रो खेलमा बेञ्चमा कप्तान विर्सना
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
सेनु, कविता र सेमिहाङ्मा सुरुआती ११ मा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP