बार्सिलोनाको नयाँ सिजनको जर्सी सार्वजनिक
मंगलबार, ३० असार २०७७खेलपाटी संवाददाता
एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ ।
ला लिगाको साविक विजेता बार्सिलोनाले सन् २०२०/२१ सिजनका लागि मंगलबार नयाँ जर्सी सार्वजनिक गरेको हो ।
नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक बनाईएको छ ।
बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सीलाई पुरानो ढाँचामा निर्माण गरेको छ ।
बार्सिलोनाको जर्सी नाइकीले बनाएको हो ।







-1770375849820.jpg&w=3840&q=75)






