डेम्बेलेलाई सस्तैमा बेच्न बार्सिलोना तयार
लण्डन क्लब आर्सनलले अनुबन्धमा ईच्छा गरिरहेको डेम्बेलेलाई मात्र ५३ मिलियन पाउण्डमा बेच्न बार्सिलोना तयार देखिएको हो ।
लण्डन क्लब आर्सनलले अनुबन्धमा ईच्छा गरिरहेको डेम्बेलेलाई मात्र ५३ मिलियन पाउण्डमा बेच्न बार्सिलोना तयार देखिएको हो ।
घटनामा संलग्न देखिएको भन्दै बुन्डेशलिगाले उनलाई लिगको पहिलो खेलमा निलम्बन गरेको छ ।
प्रिमियर लिग क्लब छोटो समयका लागि अनुबन्ध भएका खेलाडीको सम्झौता जुन ३० सम्म थप्न सहमत भएको हो ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हरेक बर्ष विभिन्न विधामा उत्कृष्ट अवार्ड प्रदान गर्दै आएको छ ।
लागूऔषध ओसारपसारको आरोपमा स्पेनका प्रहरीले एड्विनलाई पक्राउ गरेको हो ।
लुटेराको एक समूहले बुधबार बिहान मिडफिल्डर अलीको घरमा डकैती गरेको बीबीसीले जनाएको छ ।
द टेलिग्राफका अनुसार जर्मन महारथी क्लब बार्यनले सानेलाई जर्मन फर्काउन सो रकम प्रस्तावको तयारी गरेको हो ।
प्रिमियर लिग क्लब चेल्सीमाथि ट्रान्सफरमा लगाईएको प्रतिबन्धको विषयमा एफएले फिफाविरुद्ध मुद्दा तयार गरेको हो ।
अष्ट्रिया सरकारले अनुमति दिएसँगै लिगको बाँकी खेल जुनबाट सुचारु हुने भएको हो ।
डर्टमण्डमा सनसनी प्रदर्शन गरेपछि रियलले १९ वर्षे फरवार्ड हालाण्डमा नजर लगाएको थियो । रियलले हालाण्ड अनुबन्ध गर्न चाहेको समाचार बाहिरिएको थियो ।
युरो स्पोर्ट्ससँग कुरा गर्दै पायटले मार्सेली आएपछि आफु खुसी रहेको र क्लब छाड्नेबारे नसोचेको बताएका छन् ।