शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
चेल्सीमाथि लिभरपुलको शानदार जित

चेल्सीमाथि लिभरपुलको शानदार जित

बुधबार राति एनफिल्डमा लिभरपुलले चेल्सीलाई ५–३ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, साउन ८, २०७७
Read more →
बराबरी खेल्दै युनाईटेड शीर्ष तीनमा

बराबरी खेल्दै युनाईटेड शीर्ष तीनमा

बुधबार राति भएको खेलमा युनाइटेड वेष्ट ह्यामसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
लिजेण्ड डग्लीसले लिभरपुललाई ट्रफी प्रदान गर्ने 

लिजेण्ड डग्लीसले लिभरपुललाई ट्रफी प्रदान गर्ने 

लिजेण्ड डग्लीसले बुधबार (आज) राति एनफिल्डमा कप्तान जोर्डन हेन्डरसनलाई उपाधि ट्रफी प्रदान गर्ने भएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
'ग्वार्डिओलासँग राम्रो सम्बन्ध छ'

'ग्वार्डिओलासँग राम्रो सम्बन्ध छ'

स्पोर्ट्स विल्डसँग कुरा गर्दै सानेले पूर्व क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलासँग आफ्नो सम्बन्ध राम्रो रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
एसी मिलानका प्रशिक्षक स्टेफानोद्वारा नयाँ सम्झौता

एसी मिलानका प्रशिक्षक स्टेफानोद्वारा नयाँ सम्झौता

इटालियन प्रशिक्षक स्टेफानोले बुधबार क्लबसँग थप दुई वर्ष क्लबमै रहने गरी नयाँ सम्झौता गरेका छन् ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
इन्टरलाई दोस्रो स्थानमा उक्लने मौका

इन्टरलाई दोस्रो स्थानमा उक्लने मौका

उपाधि दाबेदार इन्टरले घरेलु मैदानमा फियोरेन्टिनासँग खेल्नेछ ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
लिभरपुल र चेल्सी भिड्दै

लिभरपुल र चेल्सी भिड्दै

च्याम्पियन बनिसकेको लिभरपुलले चेल्सीसँग घरेलु मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
एन्फा भोजपुरद्वारा खेलाडीलाई राहत

एन्फा भोजपुरद्वारा खेलाडीलाई राहत

अखिल नेपाल फुटबल संघ (एन्फा) को सदस्य जिल्ला भोजपुरले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै खेलाडी, प्रशिक्षक र रेफ्रीलाई राहत वितरण गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
पीएसजीको सहज जित

पीएसजीको सहज जित

घरेलु मैदानमा मंगलबार राति भएको खेलमा पीएसजीले सेल्टिकलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
ज्लाटनको गोलमा मिलानको जित

ज्लाटनको गोलमा मिलानको जित

मंगलबार राति सासुलोको घरेलु मैदानमा ज्लाटनको दुई गोलमा मिलान क्लबले तीन अंक जोडेको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
एस्टन भिल्ला रेलिगेशन जोन बाहिर

एस्टन भिल्ला रेलिगेशन जोन बाहिर

मंगलबार राति घरेलु मैदानमा लण्डन क्लब आर्सनलमाथि १–० को जित निकाल्दै एस्टन भिल्ला रेलिगेशन जोन बाहिर निस्किएको हो ।

By खेलपाटी संवाददाताबुधबार, साउन ७, २०७७
Read more →
सिटीको फराकिलो जित

सिटीको फराकिलो जित

मंगलबार राति भएको खेलमा सिटीले वाट्फोर्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददातामंगलबार, साउन ६, २०७७
Read more →
LiNing Ad
PreviousPage 1466 of 2157Next