'मर्सीसाइड डर्बी' गुडिसन पार्कमा
कोरोना भाईरसको महामारीपछि स्थगित लिग सुचारुपछि पहिलो मर्सीसाइड डर्बी एभर्टनको मैदानमा हुने भएको हो ।
कोरोना भाईरसको महामारीपछि स्थगित लिग सुचारुपछि पहिलो मर्सीसाइड डर्बी एभर्टनको मैदानमा हुने भएको हो ।
सिटीले मंगलबार पेप ग्वार्डीवालाको सहायकको रुपमा लिलोलाई नियुक्त गरेको हो ।
कोन्टे पछिल्लो महिनाको अन्तिममा कोमहममा आफै अभ्यासमा फर्किएका थिए ।
अन्तिम चरणको परिक्षणमा प्रशिक्षक ओनीललाई कोरोनाको संक्रमण पुष्टि भएको हो ।
कोरोना भाईरसको कारण सिरी ए फुटबलको यस सिजनको अन्त्य सर्ने भएपछि ट्रान्सफर विन्डो सेप्टेम्बरमा खुल्ला गर्न लागिएको हो ।
इंग्ल्यान्डका मिडफिल्डर लालना सिजनको अन्त्यसम्म क्लबमा बस्न सहमत भएका छन् ।
यस्तै लिभरपुलका एलिसान बेकर ८४.२ मिलियनसहित दोस्रो स्थानमा रहेका छन् ।
चालू सिजन वैकल्पिक खेलाडीको रुपमा चेल्सीको जर्सीमा देखिएका अन्जोरिनले क्लबको सिरियर टिमका लागि ५ बर्षको सम्झौता गरेका हुन् ।
ब्राजिल फुटबल महासंघले आफुले आयोजनाको दाबीबाट बाहिर निस्कदै कोलम्बियालाई समर्थन गर्ने बताएको हो ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए ।
उनले क्लबको उपाधि विहिन यात्रालाई तोड्न जोसे माउरिन्हो भन्दा अरु ब्यक्ती उपयुक्त नहुने भन्दै केनलाई राख्न टोटेनहमलाई उपाधि जित्न आवश्यक रहेको बताएका हुन् ।
क्लबका खेलाडी र स्टाफको कोरोना परिक्षण गरिरहेको प्रिमियर लिगले पहिलो पटक रेफ्रीहरुको परिक्षण गर्ने भएको हो ।