• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
फुलहमसँग प्रशिक्षक स्कटको नयाँ सम्झौता
खेलपाटी संवाददाता
बिहीबार, भदौ १८, २०७७ खेलपाटी संवाददाता
फुलहमसँग प्रशिक्षक स्कटको नयाँ सम्झौता

एजेन्सी । प्रिमियर लिग क्लब फुलहमले मुख्य प्रशिक्षक स्कट पार्करको सम्झौता नवीकरण गरेको छ ।

क्लबलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भएपछि फुलहमले प्रशिक्षक स्कटको सम्झौता नवीकरण गरेको हो ।

३९ वर्षीय प्रशिक्षकले क्लबसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् ।

इंग्ल्यान्डका पूर्व मिडफिल्डर समेत रहेका स्कट सन् २०१९ मा फुलहमको केयर टेकर प्रशिक्षक नियुक्त भएका थिए ।

मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेपछि फुलहमले उनलाई केयर टेकर प्रशिक्षक चयन गरेको थियो ।

अब फुलहमले स्कटको नेतृत्वमा प्रिमियर लिग खेल्ने छन् ।

फुलहम च्याम्पियनसिपको प्ले अफमा ब्रेन्टफोर्डलाई हराएर प्रिमियर लिगमा फर्किएको हो ।

फुलहम एक सिजनपछि नै प्रिमियर लिग फर्किएको हो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आर्सनल भित्रिए भिक्टर
आर्सनल भित्रिए भिक्टर
मेसीबिनाको मियामीले गोल गर्न सकेन
मेसीबिनाको मियामीले गोल गर्न सकेन
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
भारतको मुख्य प्रशिक्षक बन्न जाभी र ग्वार्डिओलाले दिएको आवेदन फेक
‘सुतिरहेको जायन्ट्स’ !
‘सुतिरहेको जायन्ट्स’ !
स्पेनी महिलाको फुटबलमा क्रान्ति
स्पेनी महिलाको फुटबलमा क्रान्ति
मेसी र अल्बालाई एक खेलको निलम्बन
मेसी र अल्बालाई एक खेलको निलम्बन
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
पोखरामा मोटर स्पोर्ट्सको अभिमुखिकरण कार्यक्रम
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !
एथ्लेटिक्स संघको निर्वाचन रोक्न माग !
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
एसिया कप कि भारत–पाकिस्तान सिरिजको अर्को आवरण?
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
कीर्तिमानमा भन्दा जितमा ध्यान दिइरहेका रुट
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
चौथो विद्यालयस्तरीय पौडी प्रतियोगिता साउन १७ गते
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP