सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
युनाइटेड र क्रिस्टल तथा आर्सनल र वेस्ट ह्याम भिड्दै

युनाइटेड र क्रिस्टल तथा आर्सनल र वेस्ट ह्याम भिड्दै

अघिल्लो हप्ता सफल सुरुवात गरेको एभर्टनले वेस्ट ब्रुम, लिड्सले फुलहम, म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेस र आर्सनलले वेस्ट हामसँग प्रतिस्पर्धा गर्दैछन् ।

By खेलपाटी संवाददाताशनिबार, असोज ३, २०७७
Read more →
तीन नयाँ खेलाडी चेल्सीलाई उपलब्ध नहुने

तीन नयाँ खेलाडी चेल्सीलाई उपलब्ध नहुने

लिगको दोस्रो खेलमा लिभरपुलबिरुद्ध उत्रदै गर्दा चेल्सीले फिटनेस र चोटका कारण नयाँ तीन खेलाडीलाई गुमाउनेछ ।

By खेलपाटी संवाददाताशनिबार, असोज ३, २०७७
Read more →
अग्युरो दुई महिना मैदान बाहिर

अग्युरो दुई महिना मैदान बाहिर

चोटका कारण अग्युरो प्रिमियर लिगको सुरुवाती दुई महिना मैदान बाहिर रहने पक्का भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज ३, २०७७
Read more →
साल्केको पोस्टमा बायर्नको आठ गोल

साल्केको पोस्टमा बायर्नको आठ गोल

शुक्रबार राति भएको खेलमा बायर्नले साल्केलाई ८-० गोल अन्तरले पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
थियागो लिभरपुलमा अनुबन्धित

थियागो लिभरपुलमा अनुबन्धित

स्पेनिस मिडफिल्डर थियागोलाई लिभरपुलले शुक्रबार अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
हामबर्गका डिफेन्डरलाई पाँच खेलको प्रतिबन्ध

हामबर्गका डिफेन्डरलाई पाँच खेलको प्रतिबन्ध

जर्मन कप अन्तर्गत सोमबार डाइनामोविरुद्धको खेलमा उनले विपक्षी टिमका समर्थकलाई आक्रमण गरेका थिए । जुन खेलमा टोनीको टिम ४-१ ले पराजित भएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
यस वर्ष 'ए डिभिजन लिग' नहुने

यस वर्ष 'ए डिभिजन लिग' नहुने

कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प बन्दा यस बर्षको शीर्ष डिभिजनको लिग फुटबल नहुने देखिएको हो ।

By हिम बिक्रम केसीशुक्रबार, असोज २, २०७७
Read more →
लण्डन आईपुगे ग्यारेथ बेल

लण्डन आईपुगे ग्यारेथ बेल

वेल्सका फरवार्ड बेल शुक्रबार प्राइभेट फलाइटबाट लण्डन आईपुगेका हुन् । लण्डन आईपुगेका बेलले मेडिकलपछि टोटेनहमसँग सम्झौता गर्ने बताईएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
चेल्सीका कोनोर वेस्ट ब्रुममा

चेल्सीका कोनोर वेस्ट ब्रुममा

इंग्ल्यान्डका युवा मिडफिल्डलाई एक सिजनको लागि लोनमा वेस्ट ब्रुमले अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
बुन्डेसलिगा आजबाट, बायर्न र साल्के भिड्दै

बुन्डेसलिगा आजबाट, बायर्न र साल्के भिड्दै

सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख र साल्केबीच प्रतिस्पर्धा हुँदैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
अब मेस्सीको आफ्नै ट्रेडमार्क

अब मेस्सीको आफ्नै ट्रेडमार्क

अर्जेन्टिनाका मेस्सीले ९ वर्षको कानुनी लडाईपछि ट्रेडमार्क दर्ता गर्न पाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
फर्नान्डेसलाई 'सर म्याट बस्बी प्लेयर अफ दि इयर' अवार्ड

फर्नान्डेसलाई 'सर म्याट बस्बी प्लेयर अफ दि इयर' अवार्ड

युनाइटेड आएका पहिलो सिजनमै फर्नान्डेसले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1439 of 2179Next