• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
यस वर्ष 'ए डिभिजन लिग' नहुने
हिम बिक्रम केसी
शुक्रबार, असोज २, २०७७ हिम बिक्रम केसी
यस वर्ष 'ए डिभिजन लिग' नहुने

काठमाडौं । यस वर्षको ए डिभिजन लिग फुटबल नहुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि ठप्प बन्दा यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल नहुने देखिएको हो ।

कोरोना महामारीका कारण गत वर्षको लिग सिजन समेत पुरा हुन पाएको छैन ।

अघिल्लो वर्षकै सिजन पुरा नभएको अवस्थामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले यस वर्षको शीर्ष डिभिजनको लिग नगर्ने निष्कर्श निकालेको हो ।

ए डिभिजन लिग : सातौं चरणमा कुन कुन टिम भिड्दै ? - Khelpati

‘सरकारले प्रशिक्षणकै अनुमती नदिएको अवस्था छ । गत वर्षकै सिजन पुरा भएको छैन । आवश्यक तयारीको समय समेत नपुग्ने भएकाले यस बर्षको लिग सम्भव देखिदैन ।’ एन्फाका एक अधिकारीले खेलपाटीसंग भने ।

एन्फाले गत वर्षदेखि नयाँ सिजनका लागि भदौभित्र खेलाडी दर्ताका लागि क्लबहरुलाई समय उपलब्ध गराउन सुरु गरेको थियो ।

असोज महिना सुरु भैसक्दा समेत गत वर्षको बाँकी सिजन र नयाँ सिजन सुरु गर्ने विषयमा अन्यौलता कायमै छ । सोही कारण एन्फाले यस वर्षको शीर्ष डिभिजनको लिग फुटबल गर्न नसकिने निष्कर्श निकालेको छ ।

कोरोनाको संक्रमण फैलिएको कारण देखाउँदै सरकारले भदौ अन्तिम सातासम्म उपत्यका सहित देशका विभिन्न स्थानमा निषेधाज्ञा लागू गरेको थियो । सरकारले साउन १ गतेबाट लामो दुरीका सार्वजनीक यातायात तथा हवाइ उडान सुरु गरेपनि खेलकुद गतिविधि माथिको बन्देज यथावत राखेको छ । खेलकुद प्रशिक्षण सुरु गर्ने र प्रतियोगिता सञ्चालनका लागि अनुमती दिने बिषयमा सरकार सकारात्मक देखिदैन ।

एन्फाका पदाधिकारीले बिहिबार राष्ट्रिय खेलकुद (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसंग भेट गरि तत्काल प्रशिक्षण सुरु गर्ने ब्यवस्था मिलाउन अनुरोध गरेका थिए । प्रतियोगिता सञ्चालन गर्न अनुमती दिन नसकेपनि तत्काल प्रशिक्षण गर्ने वातावरण बनाउनुपर्ने एन्फा पदाधिकारीको सुझाव थियो । तर आम सर्वसाधारणलाई दैनिक जनजिवन सञ्चालन गर्न अनुमती खुल्ला गरेको सरकारले खेलकुद माथिको रोकावट जारी राखेको छ । घरेलु खेलकुदका सर्वोच्च र कार्यकारी निकायले आवश्यक जोड गर्न नसक्दा सरकारले खेलकुदमाथिको बन्देज तत्काल खुलाउने संकेत गरेको छैन ।

‘नयाँ सिजनका लागि खेलाडी दर्ताको समय घर्किसकेको छ । लिगको मिति तय गरेपछि विदेशी खेलाडीका लागि ट्रान्सफर विन्डो खोल्नुपर्ने हुन्छ । नयाँ तरिकाले प्रक्रिया अघि बढाउदाँ समेत लिग गर्न सक्ने अवस्था देखिदैन ।’ एन्फा स्रोतले भन्यो ।

ए' डिभिजन लिग – दबावमा एपीएफ र सरस्वती - Khelpati

गत चैतबाट सुरु भएको लकडाउन र निषेधाज्ञाका कारण घरेलु फुटबलको गत वर्षको सिजननै पुरा हुन पाएको छैन । बी डिभिजन लिग चलिरहेको समय सरकारले फुटबल सहित सम्पूर्ण खेलकुद गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।

कोरोना महामारीकै कारण बी डिभिजन सहित चैतको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग, महिला लिग, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगका कार्यक्रम प्रभावित बनेका थिए ।

एन्फाले प्रदेश नम्बर १, ४ र ५ को लिग सम्पन्न गरेपनि प्रदेश नम्बर २, ३, ६ र ७ को लिग सञ्चालन गर्न बाँकी छ ।

प्रदेश लिगका च्याम्पियन टिमलाई समावेश गर्दै एन्फाले एन्फा प्रेसिडेन्ट लिग खेलाउने र शीर्ष ४ टिमलाई राष्ट्रिय टिममा लैजाने योजना बनाएको थियो । तर कोरोनाका कारण एन्फाले सुरु गर्न खोजेको प्रदेश लिग सहित, एन्फा प्रेसिडेन्ट लिग र राष्ट्रिय लिगनै प्रभावित बन्यो ।

ए डिभिजन लिग : सातौं र आठौं चरणका खेल रंगशालामा - Khelpati

एन्फाले यस वर्षको लिग सञ्चालन गर्न नसकेपनि गत बर्षको सिजन पुरा गर्ने लक्ष्य लिएको छ । सरकारले अनुमती दिएको खण्डमा एन्फाले गत बर्ष पुरा गर्न बाँकी रहेको बी र सी डिभिजन लिग, महिला लिग, प्रदेश लिग र एन्फा प्रेसिडेन्ट लिग सम्पन्न गर्ने गरि गृहकार्य अघि बढाएको छ ।

‘गत बर्षको बाँकी सिजन पुरा गर्ने योजना छ । तर सबै कुरा कोरोनाले पार्ने प्रभाव र सरकारको सहयोगमा निर्भर रहने छ ।’ एन्फा स्रोतले भन्यो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
कीर्तिमान कायम गर्दै प्रिमियर लिगको ट्रान्सफर विन्डो
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
एडी मर्कक्सको उत्तराधिकारी पोगाचार
एडी मर्कक्सको उत्तराधिकारी पोगाचार
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
नेपालसँग टी–२० सिरिज खेल्न खोज्दै बंगलादेश
नेपालसँग टी–२० सिरिज खेल्न खोज्दै बंगलादेश
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP