डर्टमण्डको फराकिलो हार
यस सिजनको अन्तिम लिग खेलमा डर्टमण्ड होफेनहाइमसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
यस सिजनको अन्तिम लिग खेलमा डर्टमण्ड होफेनहाइमसँग ४-० गोल अन्तरले पराजित भएको हो ।
सिजनको अन्तिम खेलमा शनिबार बायर्नले १० खेलाडीमा सिमित वोल्फ्सबर्गलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
शनिबार भएको खेलमा उल्भ्सले एस्टन भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
इंगलिस एफए कप अन्तर्गत नर्विचसँगको खेल अघि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक सोल्सायरले उपाधि जित्न युनाइटेडलाई कठिन रहेको स्वीकार गरेका हुन् ।
लिगको अन्तिम चरणको सबै ९ खेल एकै समयमा सुरु हुनेछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे सुरु हुनेछ ।
कोरोना भाईरसको महामारीपछि स्थगित एफए कप पुनः सुरु हुन लागेको हो ।
ला लिगा अन्तर्गत शनिबार उपाधि दाबेदार क्लब बार्सिलोनाले सेल्टा भिगोको सामना गर्नेछ ।
शुक्रबार राति भएको खेलमा सेभिया रियल भायाडोलिटसंग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बायर्नलाई यस सिजनको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका लेवान्डोस्कीले बुन्डेसलिगाको 'प्लेयर अफ द सिजन'को अवार्ड हात पारेका हुन् ।
उनले क्लबका प्रशिक्षक क्लोप लामो समय आफुहरुसंगै रहने विश्वास समेत ब्यक्त गरेका छन् ।
रोनाल्डोकै पेनाल्टी गोलमा युभेन्ट्सले सोमबार बोलाग्नामाथि २–० को जित निकालेको थियो । रोनाल्डोले यस सिजनको लिगको २४ खेलमा २३ गोल गरेका छन् ।
युभेन्ट्सले घरेलु मैदानमा लिसीको सामना गर्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।