• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लेविनको ह्याट्रिकमा एभर्टनको दाेस्राे जित
खेलपाटी संवाददाता
शनिबार, असोज ३, २०७७ खेलपाटी संवाददाता
लेविनको ह्याट्रिकमा एभर्टनको दाेस्राे जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार दोस्रो जित निकालेको छ ।

शनिबार भएको खेलमा वेस्ट ब्रुमलाई ५-२ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार दोस्रो जित निकालेको हो ।

घरेलु मैदानमा एभर्टनलाई जित दिलाउन डोमिनिक कल्भार्ट लेविनले ह्याट्रिक गरे । यस्तै जेम्स रोड्रिगेज र माइकल किनले एक एक गोल गरे ।

१० खेलाडीमा सिमित वेस्ट ब्रुमका ग्राडी डियानगाना र माथ्युस पेरिएराले एक एक गोल फर्काए ।

गोडिसन पार्कमा सुरुवाती अग्रता भने वेस्ट ब्रुमले बनाएको थियो । खेलको दशौँ मिनेटमा ग्राडीले गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए ।

तर, ३२ औं मिनेटमा लेविनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए । ४५ औं मिनेटमा रोड्रिगेजले डेब्यु गोल गरेपछि पहिलो हाफमा एभर्टन २-१ ले अघि रह्यो ।

पहिलो हाफको अन्तिम समयमा किएरन गिब्सले रातो कार्ड पाएपछि वेस्ट ब्रुम १० खेलाडीमा समेटिएको थियो ।

४७ औं मिनेटमा पेरिएराले गोल गर्दै वेस्ट ब्रुमलाई २-२ को बराबरीमा ल्याए । ५४ औं मिनेटमा माइकलले गोल गर्दै एभर्टनलाई पुन ३-२ को अग्रता दिलाए ।

खेलको ६२ औं मिनेटमा लेविनले व्यक्तिगत दोस्रो गोल गर्दा एभर्टन ४-२ ले अघि रह्यो ।

त्यसपछि खेलको ६६ औं मिनेटमा लेविनले तेस्रो तथा ह्याट्रिक पुरा गर्दै एभर्टनलाई ५-२ को जित दिलाए ।

लेविन यस सिजनको लिगमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् ।

जितसँगै एभर्टनले २ खेलमा ६ अंक जोडेको छ । एभर्टन तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा एभर्टनले टोटेनहमलाई १-० ले हराएको थियो ।

वेस्ट ब्रुमको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा वेस्ट ब्रुम लेष्टर सिटीसँग ३-० ले पराजित भएको थियो ।

Image

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
भक्तपुरमा ५० हजार दर्शक क्षमताको फुटबल रंगशाला !
नायक केली
नायक केली
अल–नसार जाँदै फेलिक्स
अल–नसार जाँदै फेलिक्स
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
एडी मर्कक्सको उत्तराधिकारी पोगाचार
एडी मर्कक्सको उत्तराधिकारी पोगाचार
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
नसर्ने गरी १०औं बृहत् राष्ट्रिय खेलकुदको मिति तोक्न प्रधानमन्त्रीको निर्देशन
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP