प्रिमियर लिगमा आज दुई खेल
टोटनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
टोटनहमको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
साविक विजेता समेत रहेको बार्सिलोनाले घरेलु मैदानमा बिल्बाओसँग खेल्नेछ ।
प्रिमियर लिग अन्तर्गत बर्नलीविरुद्धको खेलमा अग्युरोले घुँडाको चोट बोकेका हुन् ।
प्रिमियर लिगले पछिल्लो पटकको परिक्षणमा एक जनामा कोरोना देखिएको जनाएको छ ।
प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेड र टोटेनहमले समेत म्युनियर अनुबन्धनमा चासो राखेका थिए ।
सोमबार राति भिया रियलबिरुद्धको खेलमा अंक जोड्दै सेभिया लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
सोमबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीलाई ५–० गोल अन्तरले हराएको हो ।
पछिल्लो ८ सिजनको लिग च्याम्पियन युभेन्ट्सले दोस्रो स्थानको लाजियोसंग ४ अंकको अग्रता समेत लिएको छ ।
जापान फुटबल एसोसियसनले सोमबार महिला विश्वकप आयोजनाको दाबीबाट नाम फिर्ता लिएको हो ।
सेभियाले रियलसँग उसैको मैदानमा खेल्नेछ । दुई टोलीबीचको खेल ११:१५ बजे सुरु हुनेछ ।
उपाधि दाबेदार युभेन्ट्सले बोलोग्नासँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार १:३० बजे सुरु हुनेछ ।
साविक विजेता समेत रहेको सिटीले घरेलु मैदानमा बर्नलीसँग खेल्न लागेको हो ।