शुक्रबार, ०४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

म्यान्चेष्टर सिटीको सहज जित

मंगलबार, ०६ आश्विन २०७७खेलपाटी संवाददाता
म्यान्चेष्टर सिटीको सहज जित
Classic Tech Internet Ad

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटीले जित सहित नयाँ सिजनको सुरुवात गरेको छ ।

सोमबार राति सिटीले उल्भ्सलाई ३–१ गोल अन्तरले हराएको हो ।

सिटीको जितमा केभिन डी ब्रुइन, फिल फोडिन र ग्याब्रियल जिससले एक एक गोल गरे ।

उल्भ्सका राउल जिमेनेजले एक गोल फर्काए ।

De Bruyne won his side a penalty when he drew a reckless challenge out of Romain Saiss in the 19th minute of the match

ब्रुइनले २० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सिटीलाई अघि बढाएका थिए । फोडिनले ३२ औं मिनेटमा सिटीको अग्रता दोब्बर पारे ।

रहिम स्टर्लिङले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै फोडिनले गोल गरेका थिए ।

दुवै खेलाडी राष्ट्रिय टिमको खेल खेल्न आफ्नो देशको टिममा थिए । अन्तराष्ट्रिय खेल पुरा गर्दै दुवै सिटीसंग जोडिएका हुन् ।

घरेलु टोलीका जिमेनेजले ७८ औं मिनेटमा गोल गर्दै उल्भ्सलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा ब्रुइनको पासमा जिससले सिटीका लागि तेस्रो गोल गरेका थिए ।

सिटीका फोडिन र स्टर्लिङको गोलको राम्रा प्रयासलाई उल्भ्सका गोलकिपर रुइ पेट्रिकियोले बचाएका थिए ।

सिटीले लिगकाे पहिलो खेलमा जित निकाल्दै ३ अंक जोडेको छ । उल्भ्सले लिगको दोस्रो खेलमा भने हार ब्यहोरेको छ । उसको ३ अंक छ ।

 

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

Bajaj Pulsar Motorcycle Ad
आयोजक सतिसाले सेमिफाइनलमा

आयोजक सतिसाले सेमिफाइनलमा

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

अनुशासनहीन एन्फा, ४ महिनामै १८ लाख ४४ हजार रुपैयाँ जरिबाना !

रेनु र नेगी सम्मानित

रेनु र नेगी सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एनआरटीको जितमा सुगम र सुशान्तको ४ गोल

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

एन्फालाई २ लाख ८८ हजार रुपैयाँ जरिबाना

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

पहिलोपल्ट विश्वकप जितेको स्टेडियममा फर्किँदै मेसी

नापोली इटालियन सुपर कपको फाइनलमा

नापोली इटालियन सुपर कपको फाइनलमा