• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
‘मेस्सी र सुआरेज नजिकका साथी भएनन्’
खेलपाटी संवाददाता
मंगलबार, असोज ६, २०७७ खेलपाटी संवाददाता
‘मेस्सी र सुआरेज नजिकका साथी भएनन्’

काठमाडौं । इभान राकिटिचले बार्सिलोनाका फरवार्डद्धय लियोनल मेस्सी र लुइस सुआरेज क्लबमा रहदाँ नजिकको साथी नबनेको बताएका छन् ।

३२ बर्षका मिडफिल्डरले बार्सिलोनामा ६ बर्ष बिताएका थिए । उनी अहिले पुरानै क्लब सेभिया फर्किएका छन् ।

रिपोर्टका अनुसार राकिटिचको मेस्सी र सुआरेजसंग राम्रो सम्बन्ध नभएको समाचार बाहिरिने गरेको थियो ।

राकिटिचले समेत आफुहरु बीच नजिकको सम्बन्ध नभएको स्विकार गरेका छन् ।

उनले आफुहरु बीच कुनै बिशेष सम्बन्ध नभएको उल्लेख गर्दै दुवै खेलाडीप्रति आफ्नो सम्मान भने रहेको बताए ।

Ivan Rakitic: Why Playing With Lionel Messi Isn't Easy

‘म मेरोतर्फबाट भन्छु ।’ राकिटिचले भने, ‘मेरो सम्बन्ध दुवै जनासंग नजिकको रहेन । करिब २३–२४ जनाको समूहमा यस्तो कुरा कठिननै हुन्छ ।’

‘मेरा नजिकका साथी आन्द्रे इनिस्टा, टेर स्टेगन, बोटेंग र जुनियर फिप्रो रहे ।’ उनले थपे ।

‘तर म दुवै खेलाडीलाई सम्मान गर्छु । उनीहरु ६ बर्ष मेरा सहकर्मी रहे । उनीहरु महत्वपूर्ण खेलाडी रहे । मैले सधै अविश्वसनीय रुपमा राम्रो प्रर्दशन गरेको छु । र उनीहरुका लागि अत्यन्त सम्मान रहेको छ ।’ उनले भने ।

‘कोरोना भाइरसको लकडाउनका कारण हामी सबै एक साथ छिमेकी पनि भयौं । म यस कुरा लागि सधै अनुग्रही छु, उनीहरुले मसंग बर्षैसम्म जसरी ब्यवहार गरे ।’ राकिटिचले भने ।

राकिटिच पुन सेभिया फर्किएका छन् । उनले सन् २०११ देखि २०१४ सम्म स्पेनिस क्लबमा बिताएका थिए । उनले भर्खरै अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

Barcelona midfielder Ivan Rakitic: Lionel Messi is the best player of all  time | Goal.com

‘राष्ट्रिय टिमबाट बिदा लिनु मेरा लागि निकै कठिन निर्णय थियो । तर मलाई लाग्छ, ब्रेक लिनका लागि यही उपयुक्त समय हो ।’ उनले भने ।

‘राष्ट्रका लागि खेलिएका हरेक खेलमा मैले रमाईलो गरे । विश्वकपको क्षण मेरो जिवनको अविश्वमरणीय क्षण मध्यको एक हुनेछ ।’ उनले थपे ।

राकिटिचले क्रोएसियाबाट १ सय ६ खेलमा १५ गोल गरेका थिए । उनी सम्मिलित टिम सन् २०१८ को विश्वकपको फाईनल पुगेको थियो ।

सेभियाले नयाँ सिजनको सुरुवात यूईएफए सुपर कपमा बायर्न म्युनिखबिरुद्ध खेल्दै गर्नेछ । उसले गत सिजन युरोपा लिगको उपाधि जितेको थियो ।

ला लिगा सुरु भईसकेको छ । सेभियाले सेप्टेम्बर २८ मा काडिजबिरुद्ध खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–१७ एसियन कप छनोट : नेपाल  ‘पट ५’ मा
यु–१७ एसियन कप छनोट : नेपाल ‘पट ५’ मा
तेस्रो स्थानमा उक्लियो मनाङ
तेस्रो स्थानमा उक्लियो मनाङ
स्पेनको दुखद् हार
स्पेनको दुखद् हार
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
दोस्रो स्थानमा उक्लियो मच्छिन्द्र
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विदेशी भूमीमा गिलको  ऐतिहासिक प्रदर्शन
विदेशी भूमीमा गिलको ऐतिहासिक प्रदर्शन
गोरखा एफसीले  प्रतिभा पहिचान कार्यक्रम गर्ने
गोरखा एफसीले प्रतिभा पहिचान कार्यक्रम गर्ने
लिग खेल्न जोर्डन पुगिन् प्रीति
लिग खेल्न जोर्डन पुगिन् प्रीति
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
प्रधानमन्त्रीले भने, ‘ओलम्पिक कमिटी नयाँ दर्ता गर्नुस्’ 
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
यु–२० टोलीको जिम्मेवारी फेरि यामप्रसादलाई !
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP