सोमबार, ०९ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
फाती ४ महिना मैदान बाहिर

फाती ४ महिना मैदान बाहिर

फातीले सोमबार घुँडाको चोटको शल्यक्रिया गरेका छन् । उनलाई चोट मुक्त हुन ४ महिना लाग्ने बताईएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २५, २०७७
Read more →
प्रिमियर लिगका ४ जनामा कोरोना

प्रिमियर लिगका ४ जनामा कोरोना

पछिल्लो चरणको परिक्षणमा ४ जनामा कोरोना देखिएको प्रिमियर लिगले जनाएको छ ।

By खेलपाटी संवाददातामंगलबार, कार्तिक २५, २०७७
Read more →
स्यामुएल इटो चढेको कार दुर्घटनामा !

स्यामुएल इटो चढेको कार दुर्घटनामा !

क्यामरुनको डुआला र बाफोसम क्षेत्रको सडकमा इटो चढेको कार दुर्घटनामा परेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
उल्सन कप फुटबलमा नेपाल उपविजेता

उल्सन कप फुटबलमा नेपाल उपविजेता

उल्सन माइग्रेन्ट सेन्टरले आयोजना गरेको प्रतियोगितामा नेपाल फुटबल महासंघ दक्षिण कोरिया उपविजेता बनेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
अर्बपति पेट्रिसद्वारा काफ फुटबलको अध्यक्षमा उम्मेदवारी

अर्बपति पेट्रिसद्वारा काफ फुटबलको अध्यक्षमा उम्मेदवारी

५८ वर्षीय धनाढ्य मोटापेले सोमबार उम्मेदवारी घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
किमिच जनवरीसम्म मैदान बाहिर

किमिच जनवरीसम्म मैदान बाहिर

घुँडाको चोटको शल्यक्रिया गरेपछि किमिच आगामी जनवरीसम्म मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
नेपाल र बंगलादेशबीचको मैत्रीपूर्णको नाम ‘मुजिव वर्ष सिरिज’

नेपाल र बंगलादेशबीचको मैत्रीपूर्णको नाम ‘मुजिव वर्ष सिरिज’

बंगालदेश फुटबल फेडेरेशन (विएफएफ) ले आइतबार नेपालविरुद्धको दुई मैत्रीपूर्ण खेलको नाम घोषणा गरेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
बराबरीमा रोकियो मिलान

बराबरीमा रोकियो मिलान

घरेलु मैदानमा आइतबार राति मिलानले हेलास भेरोनासँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
घरेलु मैदानमै आर्सनल पराजित

घरेलु मैदानमै आर्सनल पराजित

आइतबार राति भएको खेलमा आर्सनल एस्टन भिल्लासँग ३-० गोल अन्तरले पराजित भएको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
रियलको लज्जास्पद हार

रियलको लज्जास्पद हार

रियलले आइतबार राति भएको खेलमा भ्यालेन्सियासँग ४-१ गोल अन्तरको हार व्यहोरेको हो ।

By खेलपाटी संवाददातासोमबार, कार्तिक २४, २०७७
Read more →
सिटी र लिभरपुलको बराबरी

सिटी र लिभरपुलको बराबरी

इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा लिभरपुल र सिटीले १-१ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २३, २०७७
Read more →
भार्डीको गोलमा लेष्टर शीर्ष स्थानमा

भार्डीको गोलमा लेष्टर शीर्ष स्थानमा

आइतबार राति भएको खेलमा उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दै लेष्टर शीर्ष स्थानमा उक्लिएको हो ।

By खेलपाटी संवाददाताआइतबार, कार्तिक २३, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1385 of 2171Next