सेनेगलका डियाबीलाई २ वर्षको प्रतिबन्ध
इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले बुधबार डिफेन्डर डियाबीलाई दुई वर्षको प्रतिबन्ध लगाएको हो ।
इंग्ल्यान्ड फुटबल एसोसियसन (एफए) ले बुधबार डिफेन्डर डियाबीलाई दुई वर्षको प्रतिबन्ध लगाएको हो ।
पोर्टोले मिडफिल्डर एण्डरसनलाई प्रिमियर लिग क्लब वेस्ट ह्यामबाट लोनमा अनुबन्धित गरेको हो ।
फुलहमले सेन्टर ब्याक टोसिनलाई म्यानचेस्टर सिटीबाट अनुबन्धित गरेको हो ।
पोर्टोले डिफेन्डर सारलाई एक सिजनको लागि चेल्सीबाट लोनमा अनुबन्धित गरेको हो ।
पूर्व फरवार्ड रोनाल्डोले लगाएको ७ नम्बरको जर्सी म्यान्चेष्टर युनाइटेडले काभानीलाई दिने भएको हो ।
जर्मनीले चेल्सीका फरवार्ड वार्नरलाई बुधबार टर्कीविरुद्ध खेलका लागि टिम बाहिर राखेको हो ।
डर्टमण्डसंग सम्झौता सकिएसंगै गोट्जे फ्रि–ट्रान्सफर अन्तर्गत पीएसभीमा पुगेका हुन् ।
रोमाले प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट स्मलिङलाई स्थायी खेलाडीको रुपमा अनुबन्धित गरेको हो ।
स्विस फुटबल फेडेरेसनले मंगलबार शाकिरीलाई कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।
वाट्फोर्डसँगको सम्झौता एक वर्ष बाँकी रहदै वेलब्याकले क्लब छाडेका हुन् ।
फुलहमले मिडफिल्डर रुबेनलाई चेल्सीबाट एक सिजनका लागि लोनमा अनुबन्धित गरेको हो ।
युनाइटेडले लेफ्ट ब्याक एलेक्सलाई पोर्चुगिज क्लब पोर्टोबाट अनुबन्धित गरेको हो ।